डुमरलाल मेहता
विराटनगर । कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । पर्यटन, कृषि, उद्योग, पूर्वाधार, स्वास्थ्य लगायतका क्षेत्रका ७१ वटा परियोजना सोकेसिङ गरिने कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताउनुभयो । ती परियोजनाक..
डुमरलाल मेहता
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा हर्ड नेपालको आयोजनामा सञ्चालित “शिक्षा सहायता परियोजना” अन्तर्गत बालमैत्री तथा अपांगमैत्री पूर्वाधार र WASH (पानी, सरसफाइ तथा स्वच्छता) सुधार समेटिएको कार्यक्रमको समापन तथा औपचारिक हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बिहीबार परियोजनाले बर्जु गाउ..