भोजराज घिमिरे
विराटनगर । जलवायु परिवर्तन, संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता, जलवायु वित्त तथा हानि र नोक्सानीका क्षेत्रमा लामो समयदेखि क्रियाशील विराटनगरका युवा अभियन्ता अभिषेक श्रेष्ठ कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सल्लाहकारमा नियुक्त भएका छन्। श्रेष्ठ नेपाल सरकारको विशिष्ट श्रेणीसरहको अवैतनिक सल..