लिला श्रेष्ठ। बिराटनगर। मनोरञ्जन क्षेत्रमा हरेक वर्ष नयाँ अनुहारको आगमन हुन्छ, तर थोरैले मात्र मसिनो प्रयासमै दर्शकको मन र मनोरञ्जन क्षेत्रमा बलियो छाप छोड्न सफल हुन्छन्। काचको पर्दामा एकैपटक तहल्का मच्चाउन त्यति सजिलो छैन तर पनि निरन्तरको प्रयासले एक प्रतिभाशाली कलाकार जन्मन सक्छ। यस्तै रंगिन दुनियाँमा आफ्नो कला र प्रतिभाले निखारीदै अगाडि बढ्न सफल नाम […]
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको शीर्ष चारभित्र रहँदै विश्वकप छनोटमा सिधै पुग्ने नेपालको लक्ष्य लगातार कठिन बन्दै गएको छ । नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलामा नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग लगातार पराजित भएपछि नेपाल अंकतालिकामा झन् दबाबमा परेको हो । विदेशी भूमिमा ब्याटिङ पूर्ण रूपमा असफल रहँदा नेपालले लगातार दुई खेलमा १६० रनको आँकडा पार […]
बुद्धशान्तीमा अखिल नेपाल महिला संघद्वारा तीज विशेष कार्यक्रम, सात जना व्यक्तित्वलाई सम्मान बुद्धशान्ती–२, जयपुरचोकस्थित सामुदायिक भवनमा अखिल नेपाल महिला संघ, बुद्धशान्ती गाउँ कमिटी झापाले तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा सन्देशमूलक नाटक, विविध सांस्कृतिक प्रस्तुति तथा महिलाहरूको आकर्षक नृत्य प्रस्तुतिहरूले उत्सवको माहोल सिर्जना गरेका थिए। “म छम छम” गीतमा महिलाद्वारा प्रस्तुत नृत्यले […]
विराटनगर । जागृति महिला उत्थान समाज कटहरीले होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेकोमा छ ।हिन्दुहरुको महान पर्व होलीको अवसरमा मोरङको कटहरी गाउँपालिका १ मा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवाराज चौधरीले जागृति उत्थान समाजले गरेको काम सराहनीय रहेको बताएका छन् । सबैको घरमा […]
विराटनगर । अहिले मिथिला क्षेत्रमा “मिथिला में रहितो यौ पाहुन भ जैतो गोर यौ” भन्ने मैथिली गीत निकै चर्चित भएको छ। यो गीतलाई सामाजिक सञ्जालमा धेरैले शेयर गरिरहेका छन् र मन पराइरहेका छन्। यो गीत रेडियो नागरिकमा मैथिली कार्यक्रम फुलडाली कार्यक्रम सञ्चालन गरिरहेका प्रेम नारायण झा द्वारा लेखिएको छ भने मैथिली गायक बीरेन्द्र झाको स्वर […]
विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का लालगोविन्द प्रभुजीले भागवत कथा वाचन गर्ने भएका छन् । इस्कोन विराटनगरले मंसिर १ गते विहान ८ बजे कलश यात्रा र १ गतेदेखि ७ गतेसम्म भागवत सप्ताहको आयोजना गर्न लागेको हो । श्रीमद् महा भागवत विराटनगर – २ को तीनपैनी स्थित खाटु श्याम मन्दिरमा हुने भएको छ । […]
विराटनगर । विराटनगरमा यही आउँदो २०२४ डिसेम्बर २० र २१ (२०८१ पुस ५ र ६) मा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन आयोजना हुने भएको छ। यो विशेष कार्यक्रम विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा सम्पन्न हुने छ। कार्यक्रमको आयोजना नेपालका आभा फाउण्डेसन र भारतको राष्ट्रिय कला सेवा संस्थानले संयुक्त रूपमा गर्दैछन्। आयोजक संस्थाका प्रतिनिधिहरू—आभा अनुपमा […]
विराटनगर । विराटनगर ४ मा रहेको नेशनल ईन्स्टिच्युट अफ टेक्नोलोजी एन आई टीकलेजले नयाँ शैक्षिक सत्र भर्नाको भएका विद्यार्थीलाई स्वागत गरेको छ । प्राविधिक शिक्षा अध्यापन गर्दै आइरहेको एन आई टी ले बुधबार एक कार्यक्रमको आयोजना गरि नव आगन्तुक बिद्यार्थीलाई स्वागत गरिएको हो । नयाँ शैक्षिकसत्र २०८१र०८२ मा ७० जना बिद्यार्थी भर्ना भएको हो । […]
विराटनगर । नारी उत्थान समाज विराटनगरले आज छैठौं जितिया महोत्सव मनाएको छ । कार्यक्रममा मिथिलामा बिशेषगरी विवाहित नारीले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै यो जितिया पर्व मनाउने चलन छ । तराई मधेशमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईन्छ । सप्तमीका दिन नहाय खाएदेखि यो पर्व शुरु […]