पथरीमा फुटबलको रणमैदान तयार, राष्ट्रिय खेलाडीसहित भारतीय टोली भिड्दै

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरेमा फुटबलको माहोल तात्ने भएको छ। राष्ट्रियस्तरका चर्चित खेलाडी, ए डिभिजन क्लब र भारतको टोलीको जमघटसँगै असोज १७ गतेदेखि पथरी रंगशालामा तेस्रो पथरीशनिश्चरे गोल्डकप–२०८३ सुरु हुँदैछ। पथरी–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा सलहेस फुटबल क्लब, न्युरोड फुटबल टिम, नेपाल पुलिस क्लब, भारत पश्चिम बंगालको युकेएफसी, झापा–११, रेड हर्ष इलाम, पथरी–११ र […]

एसियाली खेलकुदको उद्घाटन समाराेह: चन्द्रबहादुर र मानमतीले नेपालको झन्डा बोक्ने

पाँच वर्षअघि मात्र ओलम्पिक आयोजना गरेको जापानका लागि अहिले क्षेत्रीय आयोजना आलोचनाको घेरमा छ। जुन आलोचना नागोया/आइची सहरमा शनिबार तय उद्घाटन समारोहको सँघारमा भएको हो। एसियाली खेलकुदको २०औं संस्करण शनिबार नागोया सहरमा भव्यताका साथ सुरु हुने तयारीमा छ। तर, तेस्रोपल्ट एसियन गेम्सको आयोजना गरिरहँदा जापानले आलोचना सामना गरिरहेको छ। तथापि २०औं एसियाली खेलकुद आइची/नागोया २०२६’ […]

नेयमार जुनियर : विश्वकप जित्न नसकेका एक अद्‍भुत प्रतिभा

जसले प्रतिभा, लोकप्रियता र व्यक्तिगत उपलब्धिका बाबजुद विश्वकपको ट्रफी कहिल्यै उचाल्न सकेन । त्यो नाम हो, नेयमार जुनियर । १५ साउन, काठमाडौं । ब्राजिल र फुटबल एकअर्काका पर्यायजस्तै हुन् । विश्व फुटबल इतिहासका महान् खेलाडीहरूको सूची बनाउँदा पेले, गारिन्चा, रोनाल्डो नाजारियो, रोमारियो, रिभाल्डो, रोनाल्डिन्हो, काका, जिको, डिडी, जर्जिन्हो हुँदै नेयमार जुनियरसम्मको नाम स्वतः आउँछ । […]

सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कमजोर बन्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको शीर्ष चारभित्र रहँदै विश्वकप छनोटमा सिधै पुग्ने नेपालको लक्ष्य लगातार कठिन बन्दै गएको छ । नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलामा नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग लगातार पराजित भएपछि नेपाल अंकतालिकामा झन् दबाबमा परेको हो । विदेशी भूमिमा ब्याटिङ पूर्ण रूपमा असफल रहँदा नेपालले लगातार दुई खेलमा १६० रनको आँकडा पार […]

कार्तिक १५ गतेदेखि दोस्रो आमन्त्रण “इन्ट्रा पथरी शनिश्चरे गोल्डकप” सुरु हुने

कार्तिक १५ गतेदेखि दोस्रो आमन्त्रण “इन्ट्रा पथरी शनिश्चरे गोल्डकप” सुरु हुने· पथरी मोरङ  ११ गते। आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म मोरङको पथरी शनिश्चरेमा “अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२” हुने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन मङ्गलबार हरियाली सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद […]

बुढीगंगामा अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न, उत्कृष्ट ३२ खेलाडी छनोट

बुढीगंगामा अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न, उत्कृष्ट ३२ खेलाडी छनोट मोरङ, मोरङको बुढीगंगा गाउँ युवा परिषद्को आयोजनामा “तिन युग तिन नेतृत्व : विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान” भन्ने मूल नारासहित अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका ७ वटा वडा र […]

टप टी–२० सिरिज नेपालको लगातार दोस्रो जित

काठमाडौँ,४ भदौ: अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आफ्नो पाँचौँ खेलमा बुधबार नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभर खेल्दै सबै विकेट गुमाएर १०६ रनमा समेटिएको हो । नेपालको जितमा […]

टप टी–२० सिरिज नेपालको पहिलो जित

काठमाडौँ,३ भदौ : अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ ।  मङ्गलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १८१ रनको चुनौती पछ्याएको हरिकेन्स १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको हो । नेपालको जितमा नन्दन यादव नायक […]

दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिक १५ बाट सुरु हुने

दोस्रो पथरीशनिश्चरे गोल्डकप कात्तिक १५ देखि सुरु हुने पथरी, मोरङ – पथरीशनिश्चरेमा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म प्रस्तावित पथरी रंगशालामा आयोजना हुने भएको छ। पथरी–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गरिएको हो। क्लबका अध्यक्ष सुमन विकका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342