विराटनगर। कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले उद्योग संगठन मोरङले माघ २ गतेदेखि ४ गतेसम्म तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सञ्चालन गर्ने भएको छ। औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय–व्यवसाय (बीटुबी) बीच आपसी सम्बन्ध अभिवृद्धि गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने लक्ष्यसहित यो मिशन सुरु गर्न लागिएको संगठनले जनाएको […]
बिराटनगर । विक्रम सम्वत, नेपाल सम्वत र इस्वी सम्वतजस्ता समय गणना प्रणाली नेपाली समाजमा प्रचलित भए पनि आदिवासी थारु समुदायको आफ्नै ऐतिहासिक थारु सम्वत बारे अझै धेरै नागरिक जानकार छैनन्। जानकारहरूका अनुसार थारु सम्वत केवल मिति र वर्ष गन्ने माध्यम मात्र नभई बुद्ध दर्शनमा आधारित जीवन पद्धति, सामाजिक मूल्य र सांस्कृतिक पहिचान को प्रतिरूप हो। […]
विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड मोरङको ३३औँ वार्षिक साधारणसभा विराटनगरस्थित श्रीकृष्ण होटलमा भव्य रूपमा सम्पन्न भएको छ । साधारणसभाले आगामी कार्यकालका लागि राकेश दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै पद तथा गोपनीयताको सपथग्रहण पनि सम्पन्न गरेको छ । संघका अध्यक्ष डा. डिल्ली पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष […]
पशुपंक्षी औषधि बजारमा संगठन सुदृढीकरणको प्रयास विराटनगर शाखाको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन विराटनगर । पशुपंक्षी औषधि बजारमा बढ्दो अव्यवस्था, अनुगमनको कमजोरी र व्यवसायिक मर्यादामाथि उठिरहेका प्रश्नबीच नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ, विराटनगर शाखाले संगठन सुदृढीकरणतर्फ कदम चालेको छ। संघको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभा इटहरीमा सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरिएको छ। […]
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–७ मा सार्वजनिक सरोकार (Public Concern) को शाखा स्थापना भएको १० दिनमै पहिलो रोजाइको सामाजिक कार्यक्रम सम्पन्न भएको छ। शाखाको समन्वयमा बाल आदर्श आधारभूत विद्यालय, पस्थलीमा विद्यार्थी लक्षित सहयोग कार्यक्रम आयोजना गरिएको हो। विद्यालयको माग अनुसार कार्यक्रममा ५० सेट न्यानो विद्यार्थी पोशाक (ट्रयाकसुट) वितरण गरिएको छ। हाल अमेरिकामा बसोबास गरिरहेका तर नेपालप्रति […]
विराटनगर, ११ पुस — नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आज सम्पन्न स्वास्थ्य शिविरमा ७३ जना पत्रकारहरूले स्वास्थ्य परीक्षण गराएका छन्। विराट नर्सिङ होमको प्राविधिक सहयोगमा आयोजित शिविरमा मुटु, आँखा र कानसम्बन्धी परीक्षण गरिएको हो। स्वास्थ्य परीक्षणका क्रममा पत्रकारहरूमा उच्च रक्तचाप र आँखासम्बन्धी समस्या बढी देखिएको चिकित्सकहरूले जानकारी दिएका छन्। शिविरमा ७ जना विशेषज्ञ चिकित्सकसहित १४ […]
विराटनगर — साहित्य, संस्कृति र समाजको समृद्धिलाई केन्द्रमा राख्दै मैथिली एसोसिएशन नेपालको आयोजनामा विराटनगरमा दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ आयोजना हुने भएको छ। मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सम्मेलनबारे जानकारी दिइएको हो। आयोजकका अनुसार सम्मेलनमा नेपाल र भारतसहित विश्वका विभिन्न मुलुकबाट १०० भन्दा बढी विद्वान, लेखक, भाषा–संस्कृतिकर्मी तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहनेछ। सम्मेलनमा मैथिली भाषा, साहित्य, […]
विराटनगर । विराटनगर महानगरपालिका–११ मा रहेको रत्ना होटल र बिग होटलभित्र सञ्चालित क्यासिनोबाट पक्राउ परेका १७ जनाविरुद्ध प्रहरीले ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ। आइतबार राति मोरङ प्रहरीले रत्ना होटलभित्र रहेको गोल्डेन क्यासिनो र बिग होटलभित्र सञ्चालित च्याम्पियन जोन क्यासिनोमा छापा मार्दै २० जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये बिग […]
विराटनगर। बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र विराटनगरस्थित पारस मल्टिस्पेशालिटी हस्पिटलबीच सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। मिति २०८२ पौष ३ गते बिहीबार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित कार्यक्रमबीच दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता पत्रमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका तर्फबाट हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिनिश कार्की र हस्पिटल […]
पथरी शनिश्चरे, अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ। पथरी शनिश्चरे–११ फुटबल क्लबले शनिबार वडा नं. १ शिखरचोकमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत समग्र आर्थिक विवरण प्रस्तुत गरेको हो। क्लबले सार्वजनिक गरेको विवरण अनुसार प्रतियोगिताबाट कुल ४५ लाख ४० हजार १५० रुपैयाँ आम्दानी भएको छ। त्यसमध्ये ४२ लाख […]