अन्तर्राष्ट्रिय तनाव र डलर कमजोरिँदा सुनको मूल्य उकालो, एकैदिन २० हजारको छलाङ

बिराटनगर – स्थानीय बजारमा सुनको मूल्यले अस्वाभाविक उचाइ छोएको छ। बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार एकैदिन २० हजार रुपैयाँले बढेर तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला दिनहरूमा सुनको मूल्य वृद्धिदर तीव्र बनेको छ। माघ सुरु भएयता मात्र १५ दिनको अवधिमा […]

नेपाल राष्ट्र बैंकद्वारा बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८९ […]

मैथिलीक `गुइँठा´ हाइकू

ब१) गुइँठा छै ई जरै छै पजरै छै नित्य एहिना । २) देखलियै ने उडै गुइँठा धुवाँ हमर प्राण । ३) दहकै आगि जरा देत गुइँठा अपनेजकाँ । ४) दलानपर घुर बनै गुइँठा जारी सम्वाद । ५) बुइझ राखू ई गुइँठा सभ्यता काज पडत । ६) हम जरै छी नित्य गुइँठाजकाँ /  अहू जरब । […]

दोस्रो पथरी शनिश्चरे भेट्रान गोल्डकप माघ १७ देखि ८ टिमको सहभागिता, करिब ६ लाख ८३ हजार रुपैयाँको बजेट

पथरी शनिश्चरे, माघ १० दोस्रो पथरी शनिश्चरे भेट्रान गोल्डकप फुटबल प्रतियोगिता–२०८२ आगामी माघ १७ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितासम्बन्धी जानकारी दिन आज पथरी शनिश्चरे–२ स्थित शीन भिलेज पार्टी प्यालेसमा पत्रकार सम्मेलन आयोजना गरिएको हो। पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका खेल संयोजक सन्तोष श्रेष्ठले प्रतियोगितामा ८ वटा भेट्रान टिमको सहभागिता रहने जानकारी दिए। प्रतियोगितामा सहभागी हुने […]

न्यू सृष्टि दैनिकको १५औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

विराटनगर न्यू सृष्टि दैनिकले विगत १५ वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आएको वार्षिकोत्सव तथा सम्मान कार्यक्रम यस वर्ष पनि भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। शनिबार न्यू सृष्टि दैनिकले आफ्नो १५औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम विराटनगरस्थित होटेल एसियाटिक मा आयोजना गरेको हो। कार्यक्रम मा विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणसम्मको उल्लेख्य उपस्थिति देखिएको थियो। १५औँ वार्षिकोत्सवका प्रमुख […]

कोशी प्रदेश सहकारी संघको पाँचौँ साधारणसभा सम्पन्न, डा. डिल्ली पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन

कोशी प्रदेश सहकारी संघको पाँचौँ साधारणसभा सम्पन्न, डा. डिल्ली पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चय विराटनगर । कोशी प्रदेश सहकारी संघ लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा तथा अधिवेशन मंगलबार विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले डा. डिल्ली पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत रूपमा चयन गरेको हो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी […]

एलिनाज जनावर संरक्षक नेपालद्वारा सहयोगी हातहरूको भव्य सम्मान

चार वर्षदेखि सडकका असहाय र बिरामी कुकुरलाई निःशुल्क उपचार गर्दै उदाहरणीय कार्य विराटनगर — आवाजविहीन र सडकमा बेसाहारा अवस्थामा भौतारिरहेका घाइते, अपाङ्ग तथा रोगी जनावरहरूको उद्धार, संरक्षण र निःशुल्क उपचार गर्ने उद्देश्यले स्थापना गरिएको एलिनाज जनावर संरक्षक नेपालले आफ्ना सहयोगी हातहरूलाई सम्मान गरेको छ। संस्थाले हाल उपचारका क्रममा २७ वटा कुकुरको संरक्षण गरिरहेको छ। ती […]

नौमती बाजा समूहद्वारा देउसी–भैलो कार्यक्रमको आय–व्यय सार्वजनिक

पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थित पाथिभरा नौमती बाजा समूहले देउसी–भैलो कार्यक्रममार्फत संकलित आय–व्यय विवरण सार्वजनिक गरेको छ। शनिबार जलेश्वर शिवालय मन्दिर परिसरमा आयोजित कार्यक्रममा नौमती बाजा समूह तथा नौमती बाजा संरक्षण समितिको संयुक्त आयोजनामा आर्थिक विवरण सार्वजनिक गरिएको हो। समितिका सचिव दीपक ढुंगानाका अनुसार देउसी–भैलो कार्यक्रमबाट कुल २ लाख ६८ हजार १ सय […]

कोशी प्रदेशमा उद्योग–व्यवसाय सहकार्य विस्तारका लागि ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सञ्चालन हुँदै

विराटनगर। कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले उद्योग संगठन मोरङले माघ २ गतेदेखि ४ गतेसम्म तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सञ्चालन गर्ने भएको छ। औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय–व्यवसाय (बीटुबी) बीच आपसी सम्बन्ध अभिवृद्धि गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने लक्ष्यसहित यो मिशन सुरु गर्न लागिएको संगठनले जनाएको […]

थारु सम्वतः समय गणनाभन्दा पर जीवन दर्शन र सांस्कृतिक पहिचानको आधार

बिराटनगर । विक्रम सम्वत, नेपाल सम्वत र इस्वी सम्वतजस्ता समय गणना प्रणाली नेपाली समाजमा प्रचलित भए पनि आदिवासी थारु समुदायको आफ्नै ऐतिहासिक थारु सम्वत बारे अझै धेरै नागरिक जानकार छैनन्। जानकारहरूका अनुसार थारु सम्वत केवल मिति र वर्ष गन्ने माध्यम मात्र नभई बुद्ध दर्शनमा आधारित जीवन पद्धति, सामाजिक मूल्य र सांस्कृतिक पहिचान को प्रतिरूप हो। […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!