
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन् । बिहीबार नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने […]
विराटनगर । मुख्यमन्त्री भीमप्रसाद आचार्यले ६८ दिने कार्यकालमा प्रदेशमा व्ययभार बढाउने तथा बजेट बाँडफाँट गरेर बिताएका छन् । प्रदेशको नामकरण मुख्यमन्त्री आचार्यको प्राथमिकतामा परेनन् । प्रदेशसभाको चौथो वर्ष बित्न लाग्दा पनि प्रदेशको नामकरण हुन नसक्दा प्रदेश सरकार र सांसद आलोचित भइरहेका छन् । एमाले विभाजन भएको भोलिपल्ट भदौ १० गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री […]
सुनसरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समान्ता र न्यायका लागि नेपालको संविधान संसोधन गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष यादवले आईतबार सुनसरी सदरमुकाम इनरुवामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संबिधान निर्माण र जारीदेखी आफूहरुले त्यसमा संसोधनको आवश्यकता औल्याउदै आएको बताउदै संसोधन नभएसम्म सबै नेपालीको हित नहुने बताउए । उनले संविधान […]
विराटनगर । विराटनगर महानगरपालिकाले शिलन्यास गरेको तीनै स्थानमा आकाशेपुल निर्माणमा स्थानीयको अवरोधका कारणले काम रोकिएको छ । प्रदेश सांसद र नेताहरुले आफ्नो घरजग्गा अगाडि नबनाउन दबाब दिएपछि बिराट्नगरको मुख्य बजार घाँस चोक, बरगाछी र कञ्चनबारीमा पुल निमार्णको काम रोकिएको महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । ‘आकाशे पुल सबैलाई चाहिएको छ, तर आफ्नो घर अगाडि होइन्,’ […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलक्षित कडा टिप्पणी गरेका छन् । उनले राष्ट्रियताबारे बोल्न पाईन्छ कि पाईँदैन ? भन्ने प्रश्न गरेका छन् । पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा तत्कालिन नेकपाले काठमाडौंको प्रदर्शनमार्गमा आयोजना गरेको विरोध […]
दैलेख । स्वस्तिका १० जना प्रतिस्पर्धीलाई सहमतिमा ल्याएर सभापति बनेकी हुन् । दैलेख दुल्लू नगरपालिका –३ की १९ वर्षीया स्वस्तिका महत यतिवेला सामाजिक सञ्जाल र विभिन्न मिडियामा चर्चामा छिन् । गएको शुक्रबार सम्पन्न नेपाली काँग्रेसको १४ औं अधिवेशनबाट सर्वसहमतिमा वडा सभापति पदमा निर्वाचित भएपछि महतको चर्चा चुलिएको हो । उनीसँग सभापतिका लागि प्रतिस्पर्धा गरेका अधिकाँश […]
काठमाडौँ । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने, “चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्यो ? कसलाई खुसी पार्न ?” चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै पूर्वप्रधानमन्त्री केपी ओलीले कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन […]
काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विवादित विषयबारे स्पष्ट पार्न अमेरिकालाई पत्र पठाएको छ । एमसीसीमा भएका विवादित विषयबारे चर्चा चलिरहेको अवस्थामा सरकारले अमेरिकालाई पत्र पठाएको हो । नेपालमा एमसीसीबारेमा तीव्र विरोध हुँदै आएको छ । शुक्रबार सरकारले एमसीसी सम्झौताबारे उठेका विवादित विषयबारे प्रस्ट्याउन अमेरिकी दूतावासमार्फत पत्र पठाएको हो । अर्थ मन्त्रालयले […]
काठमाडौं । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । नयाँ भेरियन्टसहितको कोरोनाको […]