
काठमाडौं । सर्वोच्च परिसरमा रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने पाँच जना पक्राउ परेका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धि मुद्दाको फैसला सुनाउँदै उनको सांसद पद नरहने भएपछि लामिछानेको पक्षमा नाराबाजी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। लामिछानेका समर्थकले उनको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गर्न थालेपछि प्रदर्शनकारी पक्राउ परेका हुन्।
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै उत्प्रेषणको आदेशबाट बदर हुने ठहर गरेको छ । सर्वोच्चको आज शुक्रबार भएको उत्प्रेषण आदेशअनुसार उहाँको नागरिकता अवैध रहेको ठहर गरेको छ । यो आदेशसँगै उहाँको सांसद पद जाने भएपछि राजनीतिक रुपमा पनि तरंग आएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका […]
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर आफूहरूले सरकारलाई विश्वासको मत दिएको बताउनुभयो । विराटनगरमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको जानकारी दिनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कांग्रेसले पनि उम्मेदवारी दिने र देशभरका सबै […]
विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो । तर यता […]
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएको छ । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेको छ । झापा क्षेत्र नम्बर ५(९)१० बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन […]
काठमाडौं। निर्वाचनको समयमा देशभर ५३ राउन्ड हवाई फायर भएको छ । हवाई फायर भए पनि अहिलेसम्म कुनै ठाउँमा गोली चलेको छैन । पाँच जिल्लामा हवाई फायर भएको हो । रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा हवाई फायर भएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई […]
विराटनगर । नेपाल प्रहरी प्रदेश नं.१ प्रदेश प्रहरी कार्यलय बिराटनगरले स्थानिय तह निवार्चन केन्द्रित सुरक्षा निति तय गरेको छ । बिराटनगर स्थित नं.१ प्रदेश प्रहरी कार्यलयका प्रमुख डिआइजी अरुण कुमार बिसीले प्रदेशको १४ वटा जिल्लालाई अति संवेदनशिल, संवेदनशिल, र सामान्य गरेर तिन तहमा वर्गिकरण गदै सुरक्षा नीति तयार गरिएको जानकारी दिए निवार्चको दौरानमा जनपद प्रहरी, […]
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ को प्रशासनिक भवनको शुक्रवार उद्घाटन भएको छ । एक कार्यक्रम आयोजना गरी उक्त भवनको उद्घाटन गरेको हो । प्रमुख अतिथी तथा प्रतिनिधी सभा सदस्य सीताराम मेहता, विशिष्ट अतिथी तथा प्रदेशसभा सदस्य राजिव कोईराला र विशिष्ट अतिथी तथा देवानगञ्ज गाउँपालिकाको अध्यक्ष लालीप्रसाद मेहताले संयुक्त रुपमा शुक्रवार वडा कार्यालय […]
सुनसरी । भोजपुरको रामप्रसादराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहतालाई आज ससम्मान विदाई गरेको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मेहताले गाउँपालिकाका अध्यक्ष लगायतको जननिर्वाचित पदाधिकारीहरु तथा दैनिक दश देखि बाह्र घण्टा खट्न पछि नपर्ने उर्जाशील सहयोगी हातहरू कर्मचारी टीम प्रति नमन् एवम हार्दिक आभार ब्यक्त गरेको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मेहताले छोटो […]