विराटनगर । मुलुकको तेश्रो राष्ट्रिपतिका उम्मेदवार रामचन्द्र पौडेलका पक्षमा मत माग्न आठ दलीय गठबन्धका नेताहरु विराटनगर आएका छन् । संविधान र लोकतन्त्रको रक्षा गर्न आठ दलीय गठबन्धनका साझा उम्मेदवार रामचँन्द्र पौडेल भएको भन्दै काग्रेस र नेकपा माओवादी केन्द्र लगायतका अन्य दलका नेताहरु कोशी प्रदेशका राजधानी विराटनगर आएका हुन् । आठ दलका प्रदेश सासदहरुलाई गठबन्धनका साझा […]
विराटनगर । ठुलो परिणामको मात्रामा सूर्ति सहित एक जना पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका ५ वाट प्रहरीले ६सय ९० किलोग्राम सूर्ति सहित ३३ वर्षीय उसमान शेख मियाँलाई बुधबार बिहान पक्राउ गरेको हो । भारतबाट तस्करी गरेर ल्याइएको ठूलो परिणामको सूर्तिसहित मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले बोरामा […]
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ को समिति पुनर्गठन भएको छ । काठमाण्डौमा सम्पन्न पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा पुनर्गठन गर्दे १सय २८ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दिपेश राई छन् । त्यस्तै मुख्यसचिवमा घनश्याम कटुवाल […]
विराटनगर । बाबुबाजेले पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा अरुले नै कब्जा गरेपछि एक परिवारको विच्चली भएको छ । रंगेलीका मेयर दिलीप बगडीयाको ठाडो आदेशले स्थानीय जानकी देवी साहको छोराहरुले जग्गा कब्जा गरे पछि पुस्तो देखि भोगचलन गर्दे आएको अजय कुमार राय परिवारको विच्चली भएको हो । रंलेगी नगरपालिका ७ की सोना देखि रायको नाममा रहेको […]
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा महिला सशक्तिकरण तालिम सुरु भएको छ । हाम्रो विचार शिक्षित र सम्बद्ध समाज नाराको साथ मंगलवार ग्रामीण जन समुदाय केन्द्रको आयोजना र देवानगञ्ज गाउँपालिकाको सहयोगमा दुई दिने महिला सशक्तिकरण तालिम सुरु भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले महिला भित्र रहेको शक्ति र क्षमता […]
जितेन्द्र ठाकुर विराटनगर । भारतीय सिमावर्ती क्षेत्र वाट हुनेगरेको चोरी तस्करी र लागुऔषध ओसारपसारलाई निष्तेज पार्न सुनसरी प्रहरी सात दर्जन प्रहरीको स्पेशन टोली गठन गरेको छ । सिनियर अधिकृतलाई अनुगमनको जिम्मेवारी दिदै सुनसरी प्रहरी भारत संग जोडिएको ६२ किलोमिटर खुल्लासिमा वाट हुने गरेको तस्करी र लागुऔषध ओसारपोसार कामलाई निष्तेज पार्न स्पेशन टोली गठन गरेर परिचालन […]
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका शिक्षकहरुले ५ महिनादेखी तलव खान नपाएको आक्रोसमा विद्यालयको पठन पाठन बहिस्कार गरेका छन । शिक्षण सिकाई अनुदान कार्यक्रम अन्र्तगत नियुक्ती भएका आधा दर्जन शिक्षहरुले परिक्षाको मुखमा आएर पठन पाठन बहिस्कार गरेका हुन । पहिलो त्रैमासिकको तलव दशै अगावै बर्जु गाउँपालिकाले स्रोत भर्ना गरि उपलब्ध गराएर थामथुम पारेको थियो । शिक्षा […]
विराटनगर । सुनसरीको देवानगंजमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बिहिबार सुरु भएको खेलकुद प्रतियोगिता गाउँपालिका अध्यक्ष बेचन प्रासद मेहताले उद्घाटन गरेको हो । प्रतियोगिता देवानगंज गाउँपालिका वडा नम्बर १ को जनता माध्यमिक विद्यालयमाको खेल मैदानमा सुरु भएको हो । राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरूको सहभागी […]
विराटनगर । हरिनगर गाउँपालिकाले आज एक भब्य कार्यक्रमका वीच आफ्नाे प्रशासनिक भवनको शिलन्यास गरेका छन । । सुनसरी क्षेत्र नं.४ का संघिय साँसद तथा निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले सो भवनको शिलन्यास गरेकाे हाे । ३० महिना भित्र काम सम्पन्न हुनेगरी ड्रागन रविन एण्ड श्रेया जेभीले ८ करोड १९ लाख […]
विराटनगर । सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका २ आकाहामा रहेको श्री आधारभुत विद्यालयमा आवश्यक अग्रेंजी विषयको शिक्षक पठाउनुपर्ने र सामाजिक शिक्षकलाई हाजिरी गराउन नहुने माग सहित अभिभावकहरुले तालाबन्दी गरेका छन । श्री माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक मनोज कुमार मेहता माविमा नाम निकालेर जानु भएको र उहाँ अग्रेंजी विषयको शिक्षक भएकोमा गाउँपालिकाले समयमा विषयगत शिक्षक नभएकाले पढाई […]