विराटनगर । नेपाली काग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिने औपचारिक सहमति आठ दलिय गठबन्धनमा नभएको बताएका छन् । उनले ८ दलको बीचमा जसपालाई उपराष्ट्रपति दिने विषय प्रवेश नगरेको बताए ।उनले भने –‘ अहिले उपराष्ट्रपतिको विषयमा गठबन्धनमा प्रवेश गरिसकेका छैन ,। त्यसैले बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’ उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी र […]
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ को समिति पुनर्गठन भएको छ । काठमाण्डौमा सम्पन्न पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा पुनर्गठन गर्दे १सय २८ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दिपेश राई छन् । त्यस्तै मुख्यसचिवमा घनश्याम कटुवाल […]
विराटनगर । हरिनगर गाउँपालिकाले आज एक भब्य कार्यक्रमका वीच आफ्नाे प्रशासनिक भवनको शिलन्यास गरेका छन । । सुनसरी क्षेत्र नं.४ का संघिय साँसद तथा निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले सो भवनको शिलन्यास गरेकाे हाे । ३० महिना भित्र काम सम्पन्न हुनेगरी ड्रागन रविन एण्ड श्रेया जेभीले ८ करोड १९ लाख […]
काठमाडौं । सर्वोच्च परिसरमा रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने पाँच जना पक्राउ परेका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धि मुद्दाको फैसला सुनाउँदै उनको सांसद पद नरहने भएपछि लामिछानेको पक्षमा नाराबाजी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। लामिछानेका समर्थकले उनको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गर्न थालेपछि प्रदर्शनकारी पक्राउ परेका हुन्।
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै उत्प्रेषणको आदेशबाट बदर हुने ठहर गरेको छ । सर्वोच्चको आज शुक्रबार भएको उत्प्रेषण आदेशअनुसार उहाँको नागरिकता अवैध रहेको ठहर गरेको छ । यो आदेशसँगै उहाँको सांसद पद जाने भएपछि राजनीतिक रुपमा पनि तरंग आएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका […]
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर आफूहरूले सरकारलाई विश्वासको मत दिएको बताउनुभयो । विराटनगरमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको जानकारी दिनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कांग्रेसले पनि उम्मेदवारी दिने र देशभरका सबै […]
विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो । तर यता […]
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएको छ । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेको छ । झापा क्षेत्र नम्बर ५(९)१० बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन […]
काठमाडौं। निर्वाचनको समयमा देशभर ५३ राउन्ड हवाई फायर भएको छ । हवाई फायर भए पनि अहिलेसम्म कुनै ठाउँमा गोली चलेको छैन । पाँच जिल्लामा हवाई फायर भएको हो । रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा हवाई फायर भएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई […]