काठमाडौं । कृषि तथा पशुपंछी विकासमन्त्री डा.वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । नेपाल कृषिप्रधान देश हो भन्ने गरे पनि हालसम्म कृषि ऐन नै नहुनु दुःखद् भएको बताउनुभयो । अहिले मन्त्रालयले कृषि ऐन बनाउन मस्यौदा तयार […]
काठमाडौँ — पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशभर हिंसा भड्किएको छ । देशभर पाकिस्तान तेहरिक-ए-इन्साफ(पीटीआई)का कार्यकर्ता प्रदर्शन र आगजनीमा उत्रिएका छन् । पछिल्ला केही दिनका हिंसामा कम्तीमा १० जना मारिएको बीबीसीले जनाएको छ । पूर्वप्रधानमन्त्री खानपछि पीटीआईका नेताहरूलाई पनि गिरफ्तार गरिएको छ । बीबीसी उर्दूका अनुसार पीटीआईका नेता तथा पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि […]
काठमाडौं । प्रतिनिधि सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ। सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा। प्रकाशशरण महतले अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताएका हुन् । ुमिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन, हामीहरूको भेट […]
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् । ‘अब हामीले खर्च कम गर्ने ठाउँ कहाँ छ रु प्रशसनिक लागत जुन छ त्यसलाई कम गर्ने लक्ष्य छ । बजेटमा अझ स्पष्ट सँग भनौंला’ उनले भने । जहाँ जुन […]
संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका –४ दिदिङ्खा भन्ने स्थानमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शुक्रबार दिउँसो अपर अरुण जलविद्युत आयोजनाको सामान लिएर उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा ५ जना सवार थिए । उनीहरु घाइते अवस्थामा रहेको खबर प्राप्त […]
काठमाडौं । संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने गोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ । नेपाली सेनाको २ नम्बर बाहिनी अड्डा हिलेका अनुसार केहीबेर अघि सो हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र त्यसबारे थप जानकारीको प्रयास भइरहेको सेनाको सो बाहिनी अड्डाले जनाएको छ ।
काठमाडौं । शान्ति विना समृद्धि कल्पना गर्न नसकिने भएकाले राजनीतिमा पनि स्थायी शान्ति चाहिएको नेकपा एमालेकी नेतृ पूर्वमन्त्री भगबती चौधरीले बताएकी छन् । २५६७ औं बुद्ध जयन्तिको अवसरमा शुभकामना सन्देश दिँदै प्रतिनिधि सभा सदस्य चौधरीले उक्त कुरा बताएकी हुन् । ‘शान्ति विना समृद्धि कल्पना पनि गर्न सकिन्न । राजनीतिमा स्थायी शान्ति अहिलेको अपरिहार्यता हो ।’ […]
विराटनगर । मोरङका विभिन्न परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थीहरू धरौटीमा छुटेका छन् । गत २०७९साल चैत्र १७ गते बाट संचालन भएको एसईई सामाजिक विषयको परीक्षामा मोरङ जिल्लामा अवस्थित परीक्षा केन्द्रहरू सरस्वती मा.वि. झोराहाट, जनता मा.वि पचाम र सार्वजनिक मा.वि. केराबारीमा नक्कली प्रशिक्षार्थी बनेर एसईई परीक्षामा संलग्न रहेको अरूको परीक्षा दिई रहेको अवस्थामा […]
विराटनगर । मोरङ जहदा गाउँपालिका ७ स्थित एक विद्यालयमा तोडफोड तथा आगजनी भएको छ । जहादा गाउँपालिका ७ स्थित महादेवटोलमा रहेको श्री महेन्द्र माविमा शनिवार राती तोडफोड तथा आगजानी भएको हो । अज्ञात समुहले सो विद्यालयको प्रशाशनिक भवन सहित ४ वटा कार्यालय सहित विद्यालयको महत्पूर्ण कागजातहरु जलाएर नष्ट गरिएको प्रअ सुरेश प्रसाद मण्डलले जानकारी दिए […]