कावासोत । पूर्वी नवलपरासीका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् । आलुखेती प्रवर्धनका लागि नवलपुरमा चार करोड बजेट विनियोजन गरिएको छ । नवलपुरको विभिन्न क्षेत्रमा आलुखेती गर्ने किसान उलेख्य भएकाले थप प्रोत्साहन गरी उत्पादन बढाउने उद्देश्यले ठूलो मात्रामा बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । चालु […]
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भब्यताका साथ संविधान दिवस मनाइएको छ। प्रभात फेरि कार्यक्रम सँगै राष्ट्रिय झन्डा तोलन र जनप्रतिनिधि , कर्मचारी तथा विभिन्न राजनीतिक दलहरूसँग अन्तरक्रिया कार्यक्रम गरि संविधान दिवस मनाइएको हो । बुधबार संविधान दिवसको अवसरमा गाउँपालिकाको कार्यालयबाट “संविधान दिवस सफल पारौं” भन्ने मुल नाराका साथ र्याली सहित चिरौली चौक परिक्रमा गरेर […]
विराटनगर । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाका महिला स्वयमसेबिकाहरुले आफूहरुलाई काम गरेको सुविधा नदिएको गुनासो गरेका छन् । गाउँपालिकाको स्वास्थ्य सेवा गाउँघरमा पुरयाउने र विभिन्न अभिभानमा योगदान गरेको भएपनि स्वास्थ्य स्वयमसेविकालाई उपेक्षा गरेको भन्दै काम गरेको पारिश्रमिक सुविधा दिनुपर्ने माग गरेका छन् । देवानगञ्जकी महिला स्वास्थ्य स्वयमसेविका समूहकि अध्यक्ष ४५ वर्षिया किरणदेवी मेहताले आफूहरुले संचालन गरेको […]
विराटनगर । संविधान दिवसको अवसरमा सुनसरीको झुम्का कारागारमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका ४४ जनाको कैद मिनाहा भएको छ । राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम बुधबार कैदमुक्त गरिएको झुम्का कारागार कार्यालयले जानकारी दिनुभयो । संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले स्थानीय प्रशासनको सिफारिसको आधारमा कैद माफी मिनाहा दिन सक्ने व्यवस्था छ […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्नुहुँदै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर निःशुल्क गर्नुपर्ने बताउनुभएको हो । उहाँले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताउनुभयो । आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद् र […]
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा कुश जयन्ती समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । । कुशवाहा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा विहिवार कुश जयन्ती अवसरमा विभिन्न कार्यक्रम सहित तीनलाई सम्मान गरेको छ । सम्मानित हुनेमा देवानगञ्ज गाउापालिका अध्यक्ष बेचन प्रसाद मेहता, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघ नेपालको अध्यक्ष […]
विराटनगर । Sphere TOT तालिम सुरु भएको छ । आइतबार विराटनगरको एक होटलमा स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल) आयोजनामा तीन दिने तालिम सुरु भएको हो । जिल्ला समन्वय समिती मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ र स्थानिय सरकारको सहकार्यमा सो तालिम सुरु भएको हो । यो तालिम कोशी प्रदेशमा पहिलो पटक […]
विराटनगर । सुनसरीमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । रामधुनी नगरपालिकामा गैरसरकारी संस्था महासंघ, ओरेक र माईति नेपाल तथा रामधुनी नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय सुनसरीले आयोजना गरेको मानव बेचबिखन विरुद्धका सन्देश तथा प्ले कार्डसहित प्रभातफेरी र अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरकृया […]
विराटनगर । सुनसरीको दुहबी नगरपालिकाले सुकुम्वासीहरूलाई आज एक कार्यक्रम गरी ८० जना घरधुरी परिवार लाई पक्की घर वितरण गरेको छ । नगर प्रमुख आवास योजना कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरक्षेत्र भित्र बसोबास गर्ने भूमिहीन, दलित,सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूलाई व्यवस्थित र सुरक्षित बसोबासका लागि अति विपन्न सुकुम्वासी परिवारहरूलाई नगर प्रमुख वेदनारायण गच्छदारले ८० घर वितरण गर्नुभएको […]
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ स्थित ब्रहमदेव उराँव मण्डेला आधारभुत विद्यलायका ४३ वर्षिया प्रधानाध्यापक शुशिलाकुमारी उराँवमाथि भदौं १० गते विहना १० बजेको कुटपिट भएको छ । विद्यलाय समयमा नियमित पठनपाठन र अन्य आरोप लगाई व्यक्तिगत रिसिबीमा भोक्राहा नरसिंह गाउँपालिका ४ नीवासी एहसान अंसारी र नुरजाहा खातुन सहितका व्यक्तिहरुले विद्यलायका प्रधानाध्यापक उराँवमाथि कुटपिट गरेको […]