विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका पालिकाभित्रका किसानलाई हौसला थप्दै सिँचाइका लागि डिप टुवेल बनाइदिएको छ। भुमिगत जलश्रोत तथा सिचाइ विकास डिभिजन विराटनगरको सहयोग र सगुन जल उपभोक्त समिति देजानगञ्जको आयोजनामा देवानगञ्ज वडा नम्बर २ मा दुईवटा डिप टुवेल बनाइदिएको हो। दुई वर्ष अगाडिदेखि काम थालिएको डिप टुवेलको काम केही दिनअघि मात्र सम्पन्न भएको थियो। शुक्रबार […]
विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिब’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिबको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । झापाको हल्दीबारी गाउँपालिका –१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको स्तिष्कको पछाडी भागमा रहेको […]
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजय मेहतालाई २० हजार घुस सहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार घर नक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा मेहतालाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर […]
विराटनगर । इस्लामी पात्रो हिजरी सम्वतको नवौं रमजानुल मुबारक महिनाको रौनक सर्वत्र छाएको छ । मुसलमानहरुको महान् धामिर्कग्रन्थ कुरान अवतरण भएको यो महिनालाई रोजा लिने महिनाको रुपमा लिने गरेकाले रमजान पर्वको रौनक सर्वत्र छाएको हो ।इन्सान (मानव) लाई हरेक पाप ( गुनाह) बाट बचाउन र दिलमा अरुलाई सहयोग गर्ने भावार्थको भावना जागृत गराउने भएकाले यो […]
विराटनगर । सुनसरीको इनरुवा ७ स्थित एक घरमै यौनधन्दा चलाएको आरोपमा दुहबी प्रहरीले तीन जनालाई पक्राउ गरेका छन । सुनसरीको ईनरुवा ७ स्थित दुहबी ईनरुवा सडक खण्ड छेउको जमुवा चौकको एक घरमा मदिरा पसलको आडमा केही बर्षदेखि यौनधन्दा संचालन गर्दै आएको जनगुनासोको आधारमा वर्ष ४९ कि घरवेटि उषा चौधरी लगायत ३ जना लाई शनिबार दिउँसो […]
विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट २०० जना विद्यार्थी पक्राउ परेका छन् । मोरङका विभिन्न परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । एसईईभन्दा माथिल्लो तह उत्तीर्ण व्यक्तिहरू अर्काको नाममा परीक्षा दिन आएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार केराबारीस्थित […]
विराटनगर । भगवान रामको जन्म दिवस रामनवमीको पावन अवसरमा भगवान राम सँग सम्बन्धित भक्ती मैथिली गीत सार्वजनिक भएको छ । रेडियो नागरिकको फुलडाली कार्यक्रमको प्रस्तोता प्रेमनारायण झाले रचना गरिएको आजुक दिन शुभ मंगल हे रघुनन्दन आयल’ बोलको मैथिली गीत रिलिज गरेको छ । रेम गाना क्रिएशनको आधिकारीक युट्यूब च्यानलमा यो गीत सार्वजनिक गरेको हो । […]
विराटनगर । जनप्रतिनिधिको अनावश्यक हस्तक्षेपका कारण विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नमा सकस परेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ मा रहेको कृष्णा माध्यमिक विद्यालयमा अध्यक्ष चयन गर्नमा सकस परेको हो । योग्यता नपुगेका व्यक्तीलाई र हाम्रै ब्यक्ति तथा हाम्रै कार्यकर्तालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन दबाब दिएका कारणले अहिलेसम्म विद्यालय व्यवस्थापन समिति […]
विराटनगर । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलमा एक महिलाले बीमाको रकम हात पार्न आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ । ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधवार पत्रकार सम्मेलन गर्दै सो घटनाबारे खुलाएको हो । स्थानीय कोशिलादेवी दासले आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको ईलाका प्रहरी […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौँमा पूर्व मन्त्री स्व. नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उहाँले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनु भएको हो । उहाँले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र […]