विराटनगरमा मात्र १५४ सहित प्रदेश १ मा ५७७ कोरोना संक्रमित थपिए

प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६६ महिला र ८८ पुरुष […]

नेपालगञ्ज मेडिकल कलेजले कोरोनाका थप बिरामी भर्ना नलिने

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ । नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी ३ सय शय्यासम्मको कोभिड अस्पताल तयार […]

सङ्क्रमितका लागि घर–घर अक्सिजन पु¥याउदै मेयर पराजुली

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजन पु¥याउन थालेका छन् । बजारमा अक्सिजन पाउन गाह्रो छ । अक्सिजन नपाएका सङ्क्रमितका लागि मेयरले सिलिन्डर बोकेर घर–घर पु¥याउन थालेका हुन् । ‘मेरो गाडीमा अक्सिजन पिपिईलगायत स्वास्थ्य सामग्री भइरहन्छ,’ उनले भने, ‘जनताले फोन गर्छन्, अति आवश्यक रहेछ भने घरसम्म पु¥याइदिन्छु ।’ बजारमा अक्सिजन […]

प्रदेश १ मा आज ६११ संक्रमित थपिए

विराटनगर। प्रदेश १ मा आज ६११ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ९० महिला र १०३ पुरुष सहित १९३, सुन्दरहरैचामा १५, कटहरी र […]

नोबेल अस्पतालमा ४ जना कोराना संक्रमितको मृत्यु

कोरोना संमक्रमणबाट मंगलबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा ४ जनाको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृत्यु हुनेमा सप्तरी हनुमान नगर– २ का ३२ वर्षीय एक पुरूष, धरान–८ की ७७ वर्षीया महिला, इलाम–४ की २९ वर्षीया एक महिला र विराटनगर–१४ का एक पुरूष रहेका छन् । यो सहित नोबेल शिक्षण अस्पतालमा पछिल्लो पटक […]

विराटनगरमा मात्र २२६ सहित प्रदेश १ मा ६०७ कोरोना संक्रमित थपिए

। प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ९७ महिला र १२९ पुरुष […]

प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी

कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवन गर्न राजधानीको नरदेवीस्थित केन्द्रीय आयुर्वेद चिकित्सालय निर्देशक डा। प्रदीप केसी जोड दिनुहुन्छ । उहाँका अनुसार स्वस्थ […]

प्रदेश १ मा २९१ र विराटनगरमा १२० संक्रमित थप

प्रदेश १ मा शुक्रबार थप २९१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जमध्ये १५३ जना मोरङका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ३२ महिला र ८८ पुरुषसहित […]

प्रदेश १ मा आज विहिवार २७० जना संक्रमित थपिए

प्रदेश १ माआज २७० जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जना, सुन्दरहरैचामा १०, बेलबारी र कटहरीमा ४–४, उर्लाबारी र […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!