
काठमाडौँ । पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभालाई खासै महत्व दिएका थिएनन् । संसदीय गतिविधिहरूप्रति उनको खासै मोह देखिन्नथ्यो । ‘अदालतले ब्यूँत्याइदिएको प्रतिनिधिसभा’ भन्ने उनको बुझाई थियो । त्यसैले उनले प्रतिनिधिसभा ब्यूँतेपछिका चालू भएका अधिवेशनमा वैशाख २७ गते विश्वासको मत लिँदाबाहेक अन्य बैठकमा बोलेका थिएनन् । प्रधानमन्त्री पदबाट बाहिरिएको […]
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्षलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आन्दोलन मजबुत पार्न एकताका लागि आह्वान गरेका हुन् । एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीप्रति असन्तुष्ट बनेको छ । अहिले को कहाँ छौं भन्ने छोडौं […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभामा आइतबार राखेको प्रस्तावमा बोल्दै दाहालले उक्त धारणा राखेका हुन् । ुदुई तिहाइको प्रधानमन्त्रीले पटक(पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने […]
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा संसदबाट राजीनामा दिनुभएको छ । काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विवाद भएपछि उहाँले पदबाट राजीनामा दिने निर्णय गरेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवन प्राङ्गणमा पत्रकारसँग कुरा गर्नुहुँदै नेता रावलले सो कुरा बताउनुभयो। उहाँले सभामुख अग्नीप्रसाद सापकोटालाई राजीनामा बुझाउनुभएको छ । देश र […]
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपाल उपेन्द्र यादव पक्षका १८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकमा निर्णय भएको नेता महेन्द्र राय यादवले बताउनुभयो । नेता यादवका अनुसार आज प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिने सांसदमा महेन्द्र राय यादव, डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्रप्रसाद […]
काठमाडौं । सर्वोच्च अदालतले यस अघि भएका मन्त्रिपिरषद् पुनर्गठन मान्यता नदिन अन्तरीम आदेश दिएको छ यो सँगै २० जना मन्त्रीलाई पदमुक्त हुनु भएको छ ।आदेशमा गत जेठ २१ र २७ गते प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुको थप नियुक्ति, संविधान अनुकूल भएको नभई संविधानको मूल मर्म र भावना विपरित भएको र […]
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगसँग पार्टी आधिकारिताको माग गर्दै पत्र बुझाएको छ । सो पक्षले शुक्रबार निर्वाचन आयोग पुगी आधिकारिताको माग गरेको हो । जसपाको केन्द्रीय कार्यकारिणी समितीको बैठकबाट पार्टीको अन्तरिम विधान बमोजिम अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुलाई अनुशासनको कारबाही गरिएको पनि सो पक्षले दावी गरेको छ […]
काठमाडौं । संवैधानिक परिषदको वैशाख २६ गतेको बैठकले विभिन्न संवैधानिक आयोगमा गरेका नियुक्ति सिफारिस गरेका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नु संविधान विपरीत रहेको भन्दै उनीहरुको नियुक्ति रोक्न माग गरेको हो । उनले रिटमा […]
काठमाडौं । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् । शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता […]