बिराट एक्सपो २०२५: हुलास मोटर्सको काग्रो हस्तान्तरण

विराटनगर । बिराटनगरमा जारी बिराट एक्सपो २०२५ का अवसरमा हुलास मोटर्सले आफ्नो विद्युतीय काग्रो सार्वजनिकरूपमा हस्तान्तरण गरेको छ। अर्जुन मेहताले हुलास मोटर्सको काग्रो खरिद गर्नुभएको हो। हुलास मोटर्सको तर्फबाट मुदित गोल्छा र उद्योग संगठनका पूर्व प्रतिनिधि श्याम पौडेलले संयुक्तरूपमा काग्रो हस्तान्तरण गर्नुभएको थियो। हुलास मोटर्सले यस एक्सपोमा काग्रो र सिटी रिक्साको ब्याट्री समेत उपलब्ध गराएको […]

एन आई टी द्वारा नयाँ शैक्षिकसत्रमा भर्ना भएको विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगर ४ मा रहेको नेशनल ईन्स्टिच्युट अफ टेक्नोलोजी एन आई टीकलेजले नयाँ शैक्षिक सत्र भर्नाको भएका विद्यार्थीलाई स्वागत गरेको छ । प्राविधिक शिक्षा अध्यापन गर्दै आइरहेको एन आई टी ले बुधबार एक कार्यक्रमको आयोजना गरि नव आगन्तुक बिद्यार्थीलाई स्वागत गरिएको हो । नयाँ शैक्षिकसत्र २०८१र०८२ मा ७० जना बिद्यार्थी भर्ना भएको हो । […]

बर्जुको रामसीता मा.विको कम्प्युटर ल्यावमा लागलागि हुदा ५० लाख भन्दा बढीको क्षती

विराटनगर । सुनसरीको बर्जु–२ भिमनगर स्थित रामसीता माध्यमिक विद्यालयको कम्प्युटर ल्यावमा आगलागि भएको छ । सोमबार रातीको समयमा विद्युत सट भएर आगलागि भएको हो । विद्युत सर्ट भएर आगलागि हुँदा ल्यावमा भएका सम्पूर्ण सामानहरू नष्ट भएको प्रधानाध्यापक सूर्यनारायण मेहताले बताउनुभयो । ल्याबको सबै कम्प्यूटर जलेर नस्ट हुदा प्राविधिकका विद्यार्थीहरूको पढाइमा समस्या हुने भएको छ । […]

सस्तोमै टेलिकमको ‘रोमिङ’

काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ । त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । महसुल […]

चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड बर्ष पुरानो चट्टान प्रदर्शन गरिने शान्तिवनमा

विराटनगर । एभरेष्ट साईन्स सेन्टरले “शान्तिवन देखि चन्द्रमा सम्म – २” मा चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड बर्ष पुरानो चट्टान प्रदर्शन गरिने दावी गरेको छ । आजको युग विज्ञान तथा प्रविधिको युग भएकोले कुनै पनि देशको विकास गर्नका लागि विज्ञान तथा प्रविधिको विकास हुनु प्रमुख शर्त हो । त्यसैले नेपालमा पनि विज्ञान तथा प्रविधिको […]

कोशी आइल्याव समुहको अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर । कोशी आइल्याव समुहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी आइल्याब समुहको आयोजनामा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रशिक्षकहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोशी आइल्याव समुहले विगत ६ महिना देखि कक्षा सुधार अवधारणालाई प्राविधिक तथा व्यवसायीक शिक्षा सँग जोडेर काम गरि रहेको छ । यस समुहका सदस्य एवम सि.टि.इ.भि.टि. कोशी प्रदेशका […]

राससको नयाँ सेवा : अवधि भाषामा समाचार सेवा प्रारम्भ

काठमाडौँ ।  राष्ट्रिय समाचार समिति (रासस)ले समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै आजदेखि अवधि राष्ट्रिय (मातृभाषा)मा समाचार सेवा प्रारम्भ गरेको छ । रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त समाचार सेवाको शुभारम्भ गर्नुभयो । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा आयोजित कार्यक्रममा तीन तहका सरकारको अनुदान र सहकार्य बढाउँदै आगामी […]

शुभकामना तथा प्राविधिक शिक्षाको आवश्यकताबारे अन्तरक्रिया सम्पन्न

विराटनगर। विराटनगरमा प्राविधिक शिक्षाको आवश्यकता र नितिगत व्यवस्था विषयमा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिवार निजी प्राविधिक शिक्षालय महासंध नेपाल र फोरम फर हेल्थ, एण्ड टेक्निकल, साइन्स कोशी प्रदेश को संयुक्त आयोजनामा प्राविधिक शिक्षाको, आवश्यकता र नितिगत व्यवस्था विषयमा अन्तरक्रिया, कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेश अन्तरगतका ४१ वटा संस्था को […]

जनकपुरमा ९५ क्वीन्टल अन्नबाट बनाइयो ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा

जनकपुरधाम । विश्व कीर्तिमानी सीतारामको प्रतिमा तयार पार्ने कार्य सम्पन्न भएको छ। जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको सीतारामको प्रतिमा तयार पारिएको हो। जनकपुरधामस्थित रंगभूमि मैदान ९बाह्र बिघा० मा सोमबारदेखि बनाउन सुरु गरिएको श्री सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको छ। उक्त प्रतिमा पूर्ण रूपमा तयार भएपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!