शुभकामना तथा प्राविधिक शिक्षाको आवश्यकताबारे अन्तरक्रिया सम्पन्न

Radio Nagarik 100.4 MHz शनिबार, पौष २१, २०८०

विराटनगर। विराटनगरमा प्राविधिक शिक्षाको आवश्यकता र नितिगत व्यवस्था विषयमा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विहिवार निजी प्राविधिक शिक्षालय महासंध नेपाल र फोरम फर हेल्थ, एण्ड टेक्निकल, साइन्स कोशी प्रदेश को संयुक्त आयोजनामा प्राविधिक शिक्षाको, आवश्यकता र नितिगत व्यवस्था विषयमा अन्तरक्रिया, कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेश अन्तरगतका ४१ वटा संस्था को सहभागी रहेको थियो।

कार्यक्रमका अध्यक्ष भगवान झाले भन्ने एक घर एक प्राविधिक, प्राविधिक शिक्षामा गुणस्तरीयता, सिप सिकौं सम्मानित बनौं, भन्ने नारा आत्मसाथ गर्र्दै अगाडि बढ्नुपर्ने र नितिगत व्यवस्थाले गर्दा प्राविधिक शिक्षालयहरु माथि चुनौती थपिदै गईरहेको छ । प्राविधिक शिक्षाको आवश्यकता र महत्वको बारेमा बताउनुभयो ।

महासंधका संस्थापक अध्यक्ष दुर्गा प्रसाद उप्रेती स्वागत तथा शुभकामना दिदै विगतमा महा संध र सिटिइभिटी, बिच गरेको सहमती कार्यान्यवनको लागि अनुरोध गर्नू भयो र डिप्लोमा तहमा भर्ना हुन न्युन्तम योग्यता को विषय पेचिलो बन्दै गएको विषयमा सबैलाई ध्यानाकर्षण गराएको थियो।

संस्था सम्बन्धन दिदा सिटिइभिटीमा राख्ने धरौटीको व्याज सम्बन्धित संस्था ले पाउनु पर्ने व्यवस्था गर्न फोरम फर हेल्थ, एण्ड टेक्निकल साइन्सका, प्रदेश अध्यक्ष वाल चन्द्र सुब्बाले आग्रह समेत गर्नु भयो ।तस्तै सिटिइभिटीका, नव नियुक्त सदस्य ई महेश भट्टराईलाई सबै संस्थाका संस्थापक प्रतिनिधि हरूले सुभकामाना तथा बधाई ज्ञापन गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाको मेयर नागेश कोइरालाले देशको आर्थिक र सामाजिक परिवर्तणमा प्राविधिक जनशक्तिको भुमिका अग्रस्थानमा हुन्छ तसर्थ विधार्थी र अभिभावकलाई प्राविधिक शिक्षा अध्ययन गर्न आग्रह गर्नु भयो।

परिषदका सदस्य शैलेन्द्र, मोहन झा निर्देशद्वय नवराज कोईराला, दिपिका शर्मा, शिक्षा माहाशाखा प्रमुख कृष्णा भट्टराई, लागयत व्यक्तित्वहरूको उपस्थितिमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रम निजी प्राविधिक शिक्षालय महासंध कोशी प्रदेश का अध्यक्ष भगवान झाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा संचालन रमेश खत्रीले गरेको थियो भन्ने विशेष सहयोगी निटका प्रिसिंपल जीतेन्द्र झाले निर्वाह गर्नु भएको थियो ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!