नेतामुखी विकास राेकाैं, प्रदेशमुखी गराैं : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेतामुखी विकास राेक्न र प्रदेशमुखी विकासका लागि याेजना बनाउन निर्देशन दिएका छन् । संघीय सरकारमा समपुरक र विशेष अनुदानका लागि काेशी प्रदेशले कस्ता याेजना प्रस्ताव गर्ने विषयक छलफलमा साेमबार मुख्यमन्त्री कार्कीले नेतामुखी विकासले निरास भएका युवा तथा समग्र प्रदेशवासीमा आशा जगाउने याेजना ल्याउन निर्देशन दिएका हुन् । ´उद्याेग […]

एकीकृत हातेमालो समाज नेपालद्वारा चार सय विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । एकीकृत हातेमालो समाज नेपालले मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ बाहुनीका ४ सयभन्दा बढी बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । बाहुनी बजारमा आइतबार आयोजित कार्यक्रममा नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य र आयोजक संस्थाका अध्यक्ष डिल्लीराम गिरीले बालबालिकालाई ज्याकेट र स्वीटर वितरण गरेका हुन् । स्थानीय किसान आधारभूत विद्यालय […]

शुभकामना तथा प्राविधिक शिक्षाको आवश्यकताबारे अन्तरक्रिया सम्पन्न

विराटनगर। विराटनगरमा प्राविधिक शिक्षाको आवश्यकता र नितिगत व्यवस्था विषयमा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिवार निजी प्राविधिक शिक्षालय महासंध नेपाल र फोरम फर हेल्थ, एण्ड टेक्निकल, साइन्स कोशी प्रदेश को संयुक्त आयोजनामा प्राविधिक शिक्षाको, आवश्यकता र नितिगत व्यवस्था विषयमा अन्तरक्रिया, कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेश अन्तरगतका ४१ वटा संस्था को […]

धम्की दिएर फिरौती मागेको आरोपमा भागवान पक्राउ

विराटनगर । फोनबाट ज्यान मार्ने धम्की दिदै रकम माग्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका ८ का ३४ वर्षिय श्रीभगवान साह रहेको छ । उहाँले पुस १० गते देखि १८ गते सम्म मोबाइल नम्बर ९८०१५७७५१० बाट लक्ष्मीनियाका एक व्यापारीलाई धम्की दिइ ५ देखि ५० लाख सम्मको रकम माग […]

जनकपुरधामबाट कोसेली बोकेर अयोध्या प्रस्थान

जनकपुरधाम। जानकी मन्दिरबाट राम जन्मभूमि अयोध्याका लागि भार (कोसेली) बोकेर जनकपुरधामवासी अयोध्याका लागि प्रस्थान भएका छन्। जनवरी २२ तारिख (माघ ८ गते) भारतको अयोध्यास्थित नवनिर्मित राम मन्दिरमा हुने रामजीको प्राणप्रतिष्ठाका लागि रामजीको ससुराली पक्ष अर्थात् जानकी मन्दिरबाट १५ सय वटा भारको डालो लिएर जनकपुरधाका प्रमुख मनोजकुमार साह, जानकी मन्दिरका महन्थका उत्तराधिकारी रामरोशन दाससहितको सयौं जनाको […]

बिरामी कैदीबन्दीलाई गिरीको सहयोग

विराटनगर । समाज सेवामा सक्रिय रहेका अभिषेक गिरिले कोसी अस्पतालमा उपचाररत कैदीबन्दीलाई कम्बल वितरण गरेको छ । गिरिले बिहीबार आफ्नो गिरि फाउन्डेसनमार्फत कैदीबन्दीलाई जाडोमा न्यानो आभास दिलाउन कम्बल वितरण गरेको हुो । मोरङ कारागारबाट उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका कैदीबन्दी कम्बल अभावका कारण चिसोको सिकार भइरहेको गुनासो आएपछि न्यानो कम्बल वितरण गरिएको गिरिको भनाइ […]

उद्योगी–व्यवसायीको समस्या समाधान गर्न मन्त्रालयको ढोका सधैँ खुला छ : अर्थमन्त्री

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सँधै खुला रहेको बताउनुभएको छ । मोरङ ब्यापार सङ्घ एक्स्पोको समापन सभालाई सोमबार सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘उद्योगी, व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष भेट्नुस् छलफलबाट समस्या हटाऔँ । नेपालमै उद्योग व्यवसायको माहोल बढाउँ रोजगारी यही सिर्जना […]

जापानमा ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोकियो । जापानको मध्य भागमा सोमबार ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) ले जनाएको छ । इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे गएको भूकम्पपछि राष्ट्रिय प्रसारक एनएचकेले भनेको छ, “सबै बासिन्दालाई तत्काल उच्च स्थानमा स्थानान्तरण गर्न आवश्यक छ ।” जापानको तटीय क्षेत्रमा केन्द्रबिन्दु रहेको ३०० किलोमिटरभित्र सुनामीको खतरनाक छाल […]

गृहमन्त्री आफैं पुगेर छुटाए जनमत पार्टीका नेता-कार्यकर्ता

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाउनुभएको छ । उक्त पार्टीले आज (सोमबार) आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’को र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्‍यालीमा सहभागी नेता कार्यकर्ता गिरफ्तार भएका थिए । अध्यक्ष सीके राउत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत […]

समाजिक अभियन्ता गिरीद्वारा भारतीय पर्यटकलाई स्वागत

विराटनगर । समाज सेवामा सक्रिय बनेका अभिषेक गिरीले रानी  जोगबनी नाकाबाट नेपाल आउने पर्यटकलाई नेपाली टोपी लगाइदिएर स्वागत गरेका छन् । सोमबार टोपी दिवसको अवसर पारेर गिरीले नयाँ वर्ष २०२४ र टोपी दिवसको शुभकामना दिँदै भारतीय पर्यटकलाई टोपी र खादा लगाइदिएर स्वागत गरेका हुन् । गिरीको गिरी फाउन्डेसनुले आज बिहानै रानी(जोगबनी नाका भएर विराटनगर भित्रने […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!