विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो सङ्गठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताउनुभयो । उहाँले कर्तव्य पालना […]
विराटनगर। बलात्कार आरोपमा पक्राउ परेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् । स्थानीय एक २५ वर्षीय युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा असोज ५ गते दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि धमलालाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमा रहेका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको […]
विराटनगर। आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा […]
विराटनगर । महिलाहरूको महान् जितिया पर्व सुरु भएको छ । बिहीबार तथा आज देखि सुरु भएको जितीया पर्वको अवसरमा सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं.६ मा रहेको जितवाहान बाबा मेला समितीले आज झाँकी सहितको कलश यात्रा निकालेको छ । जितवाहन बाबा मेला समितीको आयोजनामा आज सयौँ व्रतालु र स्थानियहरुको सहभागितामा निकालेको कलश यात्रा जितवाहन बाबा मन्दिरबाट […]
काठमाडौं । बझाङमा लगातार भूकम्पपछि एक जना व्यथा लागेकी गर्भवती महिलालाई बाहिर ल्याएर सुत्केरी गराइएको छ। व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पताल बाहिर ल्याएर सुत्केरी गराइएको हो। भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। बझाङका धेरै जसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ। २ […]
विराटनगर । इटहरी उपमहानगरपालिका वडा नं २ को कार्यालयमा तालाबन्दी गरिएको छ। अत्याधिक कर वृद्वि भएको भन्दै इटहरी वडा नं २ को कार्यालयमा स्थानीयबासीहरूले आज तालाबन्दी गरेका हुन्। दर्जन बढीको संख्यामा भेला भएका स्थानीयले कार्यालय खुल्नासाथ तालाबन्दी गरेको हो । आज पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा पालिकालाई सचेत गराएको स्थानीय […]
अछाम । मङ्गलबार दिउँसो गएको भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउँद घाइते हुनुभएको हो । कक्षा चलिरहेको बेलामा भूकम्पको धक्का महसुस भएपछि आत्तिएर विद्यालयको विज्ञान भवनको दुई तलाबाट हामफाल्ने क्रममा साउँद घाइते भएको विद्यालयका प्रधानाध्यापक निर्प रावतले […]
विराटनगर। नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएको छ । प्रथम अधिवेशनबाट खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्याे । खतिवडा र ढकालबीचकोे मतान्तर ८२ छ । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गर्याे । ढकालले ४३० मत प्राप्त गर्यो । प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भए । उनी […]
विराटनगर । श्रीमद्भागगवत सप्ताह ज्ञान महायज्ञ तथा कथा प्रवचन सम्पन्न भएको छ । सुनसरीको देवानगञ्जमा श्री दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजनामा श्रीमद्भागगवत सप्ताह ज्ञान धनधान्याञ्चल महायज्ञ शुक्रवार सम्पन्न भएको छ । असोज ५ गतेदेखि सुरु भएको महायज्ञ शुक्रवार १२ गते समापन भएको श्री दुर्गा मन्दिर व्यवस्थापन समितिको सचिव बेचन खत्वले जानकारी दिनुभयो । उहाँका अनुसार […]
विराटनगर । धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट बरामद गरिएको अखाद्य १ हजार ७ सय ४८.५ केजी बेसार धरान उपमहानगरले नष्ट गरेको छ । बरामद गरिएको १३ बोरामा ६ सय २३.५ केजी र मिलमा राखिएको ४५ बोरामा रहेको १ हजार १ सय २५ केजी बेसार खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय इनरुवा, इलाका प्रशासन कार्यालय […]