विराटनगर । कोशी आइ ल्याव समूहले आफ्नो प्रगति विवरण पेश गरेको छ । काठमाडौ विश्वविद्यालय र इटि एच जुरिच विश्वविद्यालयको सयुक्त कार्यक्रम आइल्यावमा प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्ने देशभरिबाट छनोट भएका ७ वटा समूहहरु मध्ये कोशी प्रदेशवाट छनौट भएको एक मात्र समूह कोशी आइ ल्याव समूहले आफ्नो प्रगति विवरण पेश गरेको छ । प्राविधिक तथा […]
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले भन्नुभयो, “म तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु भने मेरो तागतले भ्याएसम्म र म रहेसम्म […]
काठमाडौँ । सरकारले उखुको खरिद मूल्य निर्धारण गरेको छ । बुधबार बिहान सिंहदरबारस्थित नयाँ भवनको बैठक कक्षमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उखुको खरिद मूल्य तोकेको हो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार अब उद्योगहरूले प्रति क्विन्टल ५६५ रुपैयाँका दरले उखु खरिद गर्नेछन् भने सरकारले किसानलाई थप ७० रुपैयाँ अनुदान दिनेछ । यसरी किसानले पाउने मूल्य प्रति […]
काठमाडौँ । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो । सो जहाज युएईको सारजाह विमानस्थलबाट आज बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । “जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट […]
जनकपुरधाम । विश्व कीर्तिमानी सीतारामको प्रतिमा तयार पार्ने कार्य सम्पन्न भएको छ। जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको सीतारामको प्रतिमा तयार पारिएको हो। जनकपुरधामस्थित रंगभूमि मैदान ९बाह्र बिघा० मा सोमबारदेखि बनाउन सुरु गरिएको श्री सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको छ। उक्त प्रतिमा पूर्ण रूपमा तयार भएपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले […]
विराटनगर । विवाह पञ्चमी मैथली महोत्सव २०८० सम्पन्न भएको छ । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ मा रहेको रामसिता विद्यालयमा विवाह पञ्चमी मैथली महोत्सव भएको थियो । बर्जु गाउँपालिकाको सहयोग र अप्पन विराटगढ परोपकार समाजको आयोजनामा सो मैथली महोतसव सम्पन्न भएको हो । विवाह पञ्चमीको सन्दर्भ पारेर कार्यक्रम गरिएकाले महोत्सवमा अधिकांशरुपमा मिथिलाकी छोरी सिता […]
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष लालीप्रसाद मेहताको हिजो मंगलवार उपचारको क्रममा मृत्यु भएको छ । नेपाली काङ्ग्रेस सुनसरीका पूर्व जिल्ला सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत रहनुभएका ८० वर्षीय मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । गाउँपालिकाको अध्यक्षको रूपमा रहदा आफ्नो कार्यकालमा पुर्याउनुभएको योग्दानलाई देवानगञ्ज बासीले सधै […]
विराटनगर । सुनसरीमा मंसिर ९ गतेबाट सुरु भएको लैगिंक हिसाँ विरुद्धको १६ दिने अभियानको आईतबार समापन गरिएको छ । भ्वाईस अफ चिल्ड्रेन इटहरीको आयोजनामा अभियानको समिक्षा कार्यक्रम गर्दै अभियानको औपचारिक रुपमा समापन गरिएको हो । भ्वाईस अफ चिल्ड्रेन ईटहरीको संयोजक भरत थापाको अध्यक्षता तथा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आथित्यता र गाउँपालिकाकी उपाध्यक्ष […]
विराटनगर । विराटनगर महानगरपालिकाको सातघुम्तीमा भएको आगलागीमा महानगरको लापर्वाहीको कारण तीन जनाको ज्यान गएको भन्दै स्थानीयले आज महानगरपालिका घेराउ गरेका छन् । विराटनगर ७ को सातघुम्तीमा रहेको कबाड़ी गोदाममा भएको आगलागी नियन्त्रणको लागि महानगरलाई तत्काल सूचना दिएको भएपनि ४५ मिनेटपछि मात्र दमकल पुगेकोले मानवीय क्षति भएको स्थानीयको आरोप छ । महानगरको लापर्वाहीको कारण क्षति भएको […]
विराटनगर । राष्ट्रिय योजना आयोगले १६ औं योजनाबारे छलफल सुरू गरेको छ । कोशी प्रदेशबाट बिहीबार देखि सुझाव संकलन थालेको हो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले काठमाण्डौंमा बसेर नभई लक्षित क्षेत्र र वर्गसँग बसेर योजना बनाउन आग्रह गर्नुभयो । उहाँले कोशी प्रदेशको भूगोल,रहनसहन र आबश्यकता त्यहिंका मानिसलाई थाहा हुने भएकाले सहभागितामूलक योजना बनाउन […]