ललितपुर । गोदावरी नगरपालिकाले अविरल वर्षाका कारण भएको डुबान तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । प्रति परिवार राहत स्वरूप दुई लाख दिने निर्णय नगर कार्यपालिकाको शनिवार बसेको आकस्मिक बैठकले गरेको हो । नगर प्रमुख गजेन्द्र महर्जनले विपद्को बेला धैर्य गर्न अनुरोध गर्दै भने, ‘नहुनुपर्ने पर्ने कुरा भयो, आकस्मिक […]
विराटनगर । तराई मधेसमा मनाइने चौरचन पर्व नजिकिएसंगै सुनसरी जिल्लाको देवानगञ्जमा लाग्ने देवानगञ्ज बजारसहित तराई-मधेसका जिल्लाहरुको बजारमा माटोको भाडाकुडाको व्यापार बढेको छ । तराई-मधेश क्षेत्रमा मधेशी,मैथली र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको माग बढेको छ । चौरचन पर्व सबैले मनाउने भएकाले माटोको भाडो व्यापार बढेको हो । एक परिवारले करिब […]
काठमाडौ । दाङको दङ्गीशरण गाउँपालिकाले छोरीहरूको खातामा आठ लाखभन्दा बढी रकम जम्मा गरेको छ । ‘छोरी सम्मान कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले दुई वर्षको अवधिमा २३२ जना छोरीको खातामा मासिक तीन सय रुपियाँका दरले आठ लाख ८९ हजार पाँच सय रुपियाँ जम्मा गरिदिएको हो । उच्च शिक्षा अध्ययनमा छोरीहरूलाई सहयोग पुर्याउने उद्देश्यले दङ्गीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० मा ‘छोरी […]
विराटनगर । विराटनगर ११ स्थित जनपथ टोलमा निर्मित गोल्डेन अस्पतालको नयाँ भवन उद्घाटन भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भवनको उद्घाटन गरिएको हो । विराटनगरको हस्पिटल चोकबाट संचालन हुँदै आएको गोल्डेनले अब भने आफ्नै भवनबाट सेवा दिने भएको हो । करिब ४८ करोड लागतमा सुबिधासम्पन्न भवन निर्माण गरेको अस्पतालले केही समय […]
विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताउनुभएको छ । आज नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । धान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउँदै […]
विराटनगर । सुनसरीकोे देवानगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट , निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँ सभाको १५ औं अधिवेशन कार्यक्रमका बीच देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमाी बिभा यादवले आगामी आर्थिक वर्षको लागि अनुमानित ४६ करोड ६२ लाख ८४ हजार ९ सय ६० रुपियाँ बराबरको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक […]
विराटनगर । बीउ–बिजनको समस्या लगायत विविध कारण ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दो छ। घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिएका छन्। सानो क्षेत्रफलमा ओलको खेती गर्ने किसानलाई यसको माग धान्न हम्मे–हम्मे पर्छ। तर, बाहिर बजारमा बेचेर आम्दानी गर्ने उद्देश्यका साथ ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या भने न्यून छ। ठूलो […]
विराटनगर। सुनसरीमा केही दिनयता दैनिक जसो चलेको हावाहुरीले केरा र मकै खेतीमा ठुलो क्षति पुगेको छ। जिल्ला सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रमा मंगबारदेखि बिहीबार दिउँसोसम्म सात पटक आएको ठुलो हावाहुरीले केरा र मकै खेतीमा ठुलो नोक्सान गरेको हो। इनरुवा, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको छ। आउँदो […]
विराटनगर । सुनसरीको बर्जु–२ भिमनगर स्थित रामसीता माध्यमिक विद्यालयको कम्प्युटर ल्यावमा आगलागि भएको छ । सोमबार रातीको समयमा विद्युत सट भएर आगलागि भएको हो । विद्युत सर्ट भएर आगलागि हुँदा ल्यावमा भएका सम्पूर्ण सामानहरू नष्ट भएको प्रधानाध्यापक सूर्यनारायण मेहताले बताउनुभयो । ल्याबको सबै कम्प्यूटर जलेर नस्ट हुदा प्राविधिकका विद्यार्थीहरूको पढाइमा समस्या हुने भएको छ । […]
काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा अडिएको हो। सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेर ३५०.८२ विन्दुमा कायम भएको छ। यसदिन ३११ स्क्रिप्सको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रुपैयाँमा खरिदबिक्री भए। सामान्य […]