काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ । त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । महसुल […]
चितवन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् । चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मेरो कुर्सी जाला भन्ने डर नभएको बताएका छन्। उनले आफूलाई कुर्सी हल्लिने डर नभएको पनि बताएका छन् । प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कुर्सी हल्लिने डरले भ्रष्टाचारमा मुछिएका ठूला मान्छेबारे अनुसन्धान अघि नबढेको भन्दै […]
विराटनगर । मोरङ कारागारमा क्षमता भन्दा तीनगुण बढी कैदीबन्दी रहेका छन् । मोरङ कारागारमा एक हजार ३८ जना कैदीबन्दी छन् । उनीहरुलाई सुत्न, खान, बस्न समस्या छ । कैदीबन्दीलाई सुत्न सहज होस् भनेर सिद्धार्थ बैंकले उपलब्ध गराएको डबल डेकर वेड कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले कारागारलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै कार्कीले कारागारलाई […]
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र […]
विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुवात गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग निःशुल्क उपचार गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट अौपचारिक रूपमा बालबालिकाको निःशुल्क […]
विराटनगर । मोरङ्गको विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले आज पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुनेगरी ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो । ‘आमा र छोरी बचाउ’ कार्यक्रम अन्र्तगत नर्मल प्रसुति भएर जन्मिएको आमा र बच्चा दुबैको निःशुल्क उपचार हुनेछ । शल्यक्रिया गरेर छोरा […]
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सभाहलमा चालु आर्थिक वर्ष ०८०÷०८१ को हालसम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो । गाउँ सभामा आ.व. २०८०÷०८१ को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धी विवरण […]
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अंग्रेजी र नेपाली माध्यमकाे नाममा विभेदकारी शिक्षा दिने कुनैपनि विद्यालयलाई प्रदेश सरकारले सहयाेग नगर्ने बताएका छन् । महेन्द्र रत्न माध्यमिक विद्यालय विर्तामाेड-३, झापाकाे ६६ अैां वार्षिकाेत्सव कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाली र अंग्रेजी माध्यमकाे नाममा हुँदा खाने र हुने खाने वर्गबीचकाे विभेदकारी शिक्षा दिने कार्य तत्काल राेक्नुपर्ने बताएका हुन् […]
विराटनगर। विराटनगरमा प्राविधिक शिक्षाको आवश्यकता र नितिगत व्यवस्था विषयमा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिवार निजी प्राविधिक शिक्षालय महासंध नेपाल र फोरम फर हेल्थ, एण्ड टेक्निकल, साइन्स कोशी प्रदेश को संयुक्त आयोजनामा प्राविधिक शिक्षाको, आवश्यकता र नितिगत व्यवस्था विषयमा अन्तरक्रिया, कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेश अन्तरगतका ४१ वटा संस्था को […]