पारस हस्पिटलमा ‘आमाछोरी बचाउ’ कार्यक्रम सुरु, छोरी जन्माउनेलाई १ हजार भत्ता

विराटनगर । मोरङ्गको विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले आज पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुनेगरी ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो । ‘आमा र छोरी बचाउ’ कार्यक्रम अन्र्तगत नर्मल प्रसुति भएर जन्मिएको आमा र बच्चा दुबैको निःशुल्क उपचार हुनेछ । शल्यक्रिया गरेर छोरा […]

श्रीराम प्राण प्रतिष्ठाको आवसरमा न्यूरो अस्पतालले पनि विभिन्न कार्यक्रम गर्दै

विराटनगर । न्युरो अस्पतालले श्रीरामको प्राण प्रतिष्ठाको आवसरमा विभिन्न स्थानमा २४ हजार दिप प्रज्जवलन् गरिने भएको छ । हिजो मगंलवार न्युरो अस्पतालले आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पतालले श्रीरामको प्राण प्रतिष्ठाको आवसर पारेर विराटनगरका विभिन्न स्थानमा २४ हजार दिप प्रज्जवलन् गरिने भएको हो । ५०० वर्ष पछि मन्दिर निर्माण र प्राण प्रतिष्ठा आउदो माघ ८ गते […]

भोक्राहा नरसिहको १५ औं गाउँसभा तथा अधिवेशन सम्पन्न

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सभाहलमा चालु आर्थिक वर्ष ०८०÷०८१ को हालसम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो । गाउँ सभामा आ.व. २०८०÷०८१ को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धी विवरण […]

लाेभ त्यागेपछि मात्रै असल समाज बन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लाेभ त्याग गरेपछि मात्रै असल समाजकाे निर्माण हुने बताएका छन् । हलुवाइ साह समुदायकाे कूल देउता बाबा कंगाली शिबदत्त देवकाे पूजनाेत्समा बर्जु गाउँपालिका-२ बेलगछियामा साेमबार मुख्यमन्त्री कार्कीले लाेभले नभई निःस्वार्थ मनले असल समाज बन्ने गरेकाे बताएका हुन् । ´समाजमा अहिले स्वार्थमा लिप्त भएका व्यक्तिहरूकाे कारण समाज […]

रेडियो नागरिकका संचालक मेहता सम्मानित

विराटनगर । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्ष अघि संचालनमा आएको संचारकर्मी संचार सहकारी संस्था लिमिलिटेडले रेडियो नागरिकका सचांलक अरविन्द मेहतालाई आइतवार एक समारोहका विच सम्मान गरेको छ । संस्थाको साधाराण सभामा अध्यक्ष मेहता सहित पत्रकार नरेन्द्र दाहाल पनि सम्मानित भएको छ। डिग्री  क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले दुवै समानितलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान […]

अंग्रेजी र नेपाली माध्यमकाे नाममा विभेदकारी शिक्षा दिने विद्यालयलाई प्रदेशले सहयाेग गर्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अंग्रेजी र नेपाली माध्यमकाे नाममा विभेदकारी शिक्षा दिने कुनैपनि विद्यालयलाई प्रदेश सरकारले सहयाेग नगर्ने बताएका छन् । महेन्द्र रत्न माध्यमिक विद्यालय विर्तामाेड-३, झापाकाे ६६ अैां वार्षिकाेत्सव कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाली र अंग्रेजी माध्यमकाे नाममा हुँदा खाने र हुने खाने वर्ग‌बीचकाे विभेदकारी शिक्षा दिने कार्य तत्काल राेक्नुपर्ने बताएका हुन् […]

सांसद चौधरी द्धारा मुसहर समुदायमा न्यानो कपडा वितरण

विराटनगर। नेकपा एमालेकी सांसद भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका मुसहर समुदायमा न्यानो कपडा तथा स्थानीय मन्दिरलाई भाँडावर्तन वितरण गरेकीे छिन् । बुधबार चौधरीले सुनसरीको इटहरी उपमहानगरपालिका ७ को मुसहरबस्तीका ४० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकी हुन् । केहि दनिदेखि अत्याधिक चिसो बढिरहेकोले र उनीहरु चिसोको कारण स्वास्थ्यमा पर्ने सक्ने असरलाई ख्याल गर्दै न्यानो कपडा वितरण […]

पाचौं बर्जु महोत्सवको तयारी पुरा

विराटनगर । एतिहासिक बर्जु तालमा लागिने बर्जु महोत्सवको तयारी पुरा भएको छ । सुनसरीको बर्जु गाउपालिका वडा नं. ६ चिमडी बर्जु तालमा बर्जु सामुदायिक विकास केन्द्रको आयोजनामा हुने पाचौं बर्जु महोत्सवको तयारी पुरा भएको बर्जु सामुदायिक विकास केन्द्रको अध्यक्ष श्रवन चौधरीले बताउनुभयो । आज आयोजकले पत्रकार सम्मेलनको कार्यक्रममा सो कुरा बताउनुभयो । बर्जु तालमा पाँचौं […]

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको छ। बुधबार जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको हो। लामिछानेले मुलु्की अपराध संहिता २०७४ को दफा २१९  (३) (ङ) बमोजिम कसुर गरेको पुष्टि भएकाले ८ वर्ष जेल र ३ लाख रुपैयाँ जरिवाना तोकेको हो। यसैगरी पीडितलाई क्षतिपूर्तिस्वरुप […]

राससको नयाँ सेवा : अवधि भाषामा समाचार सेवा प्रारम्भ

काठमाडौँ ।  राष्ट्रिय समाचार समिति (रासस)ले समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै आजदेखि अवधि राष्ट्रिय (मातृभाषा)मा समाचार सेवा प्रारम्भ गरेको छ । रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त समाचार सेवाको शुभारम्भ गर्नुभयो । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा आयोजित कार्यक्रममा तीन तहका सरकारको अनुदान र सहकार्य बढाउँदै आगामी […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!