सुनसरी । सुनसरीको प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय अनुगमन थालेको छ । प्रजिअ इन्द्रदेव यादवले पहिलो चरणमा जिर्ण सडक केन्द्रीत अनुगमन थालेको हो । प्रजिअ यादवले सरोकारवाला सम्मिलित टोली बनाएर संयुक्त अनुगमन थालेको हो । उनले पहिलो चरणमा दक्षिणी भेगको स्थलगत निरिक्षणको काम सकेको बताए । सर्वपक्षीय टोलीले सीमा क्षेत्रको अवस्था अवलोकन गर्नुको साथै कप्तान्गञ्ज–इनरुवा सडक […]
काठमाडौं । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन चारसय केभी र २२०÷१३२÷३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो । बाढीले सबस्टेसनको कम्पाउण्डवाल […]
काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार ११ जिल्लामा बाढीपहिरोका कारण ४८ जनाको मृत्यु भएको हो । त्यस्तै ३१ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् । गृह मन्त्रालयका उप सचिव एवं सूचना अधिकारी दिलकुमार तामाङले बुधबार बिहानसक्क […]
सुनसरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समान्ता र न्यायका लागि नेपालको संविधान संसोधन गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष यादवले आईतबार सुनसरी सदरमुकाम इनरुवामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संबिधान निर्माण र जारीदेखी आफूहरुले त्यसमा संसोधनको आवश्यकता औल्याउदै आएको बताउदै संसोधन नभएसम्म सबै नेपालीको हित नहुने बताउए । उनले संविधान […]
विराटनगर । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा […]
विराटनगर । ग्रामथान गाउँपालिकाको झोराहाटमा शनिवार रेडक्रस सोसाइटीको उपशाखा झोराहाटले २५औँ स्थापना दिवश तथा वार्षिक साधारण सभाको अवसरमा श्री सरस्वती मा.वि. अगाडी सडक डिभाइडर मा २५ वटा फुलो विरूवा रोपन गरी सडक वृक्षारोपन गरेको छ। वृक्षारोपणका लागि डिभिजन वन कार्यालय मोरङले निशुल्क विरूवा र प्राविधिक उपलब्ध गराएको हो।झोराहाट रेडक्रस सोसाइटी उप शाखाले स्थापना दिवश र साधारण […]
देवानगञ्ज । देवानगञ्ज गाउँपालिका वडा नं. ४ कप्तानगञ्जमा नव निर्मित दुर्गा मन्दिरको उद्घाटन कार्यक्रम बुधवार सम्पन्न भएको छ । प्रतिनिधी सभा क्षेत्र र प्रदेश सभा क्षेत्र विकास कोषबाट ३५ लाख १० हजार , देवानगञ्ज गाउँपालिकाबाट ४० लाख र र वडा कार्यालयबाट १९ लाख गरि जम्मा ९४ लाखको लागतमा निमार्ण कार्य सम्पन्न भएको हो । प्रतिनिधी […]
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका ४ कप्तानगञ्जमा निर्माण सम्पन्न भएको श्री श्री १०८ श्री नवदुर्गा भवानी मंदिरको मंगलबार कलस यात्रा निकालिएको छ । मन्दिर समितिले दशैँको घट्स्थापना लक्ष्ति उद्घाटन गर्ने तयारी स्वरुव कलश यात्रा निकालिएको स्थिानीय मिथलेश कुमार मेहताले जानकारी दिए। प्रदेश सरकार, स्थानीय तह, वडा कार्यालय र स्थानीयबासिको सहयोगमा नव निर्मित मंदिरको आयोजनामा कलश […]
विराटनगर । नाशा इन्भेष्टमेन्ट प्रालिको आयोजनामा विराटनगरमा शेयर बजारसम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नाशा इन्भेष्टमेन्टको आयोजनामा शेयर सचेतना सम्बन्धि छैठौं श्रृंखलाकोरुपमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो । शेयर सम्बन्धि चासो राख्ने र क्याम्पसका विद्यार्थीलाई सहभागि गराएर कार्यक्रम आयोजना गरिएको हो । सहभागिलाई शेयर बजारसम्बन्धी अधारभूत ज्ञान र यसको […]
विराटनगर । मोरङ बिराटनगर १४ जतुवा कि २५ बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । आज दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजी गाँजा बरामद गरेको हो । गाँजा बरामद भए पश्चात यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान […]