कोहलपुर । ४२ डिग्री तापक्रमबाट गुज्रिरहेको नेपालगञ्जमा बिद्युत अनियमित हुँदा स्थानीयहरु मर्कामा परेकोभन्दै विद्युत नियमित गर्न माग गर्दै कार्यालय घेराउ गरेका छन् । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकले आइतबार नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका हुन् । घेराउ गर्न पुगेका स्थानीयले बिद्युत अनियमित्ताबिरुद्ध चर्को रुपमा नारावाजी गरेका छन् । आक्रोशित स्थानीयले चर्को गर्मीमा सडकमैं […]
सुरेन्द्र मेहता । विराटनगर । सुनसरीको एक सामुदायिक विद्यालयमा शिक्षकको कुटाईबाट पाँच विधार्थी बेहोस बनेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ को शारदा माविका छात्राहरुमाथि एक शिक्षकले कुटपिट गरेकाले विधार्थी बेहोस बनेका हुन । आईतबार २०८० जेठ २८ गते विहान करीब ८ बजेको समयमा कक्षा सञ्चालन भईरहेको बेला सप्तरीको राजविराज नगरपालिका घर बनाउने ४० […]
विराटनगर । शिक्षक महासंघ नेपालअन्तर्गत सुनसरीको बर्जु गाउँपालिकामा नयाँ कार्यसमिति गठन भएको छ। बर्जुमा शिक्षक महासंघ नेपालको ७७ वटा जिल्लामध्ये पहिलो भन्ने सर्वसहमत रूपमा गठन भएको हो। विजय चौधरीको अध्यक्षमा गठन भएको उक्त समितिमा जम्मा २३ जना सदस्य रहेका छन्। तात्कालीन नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्च र मधेशी शिक्षक युनियन को रूपान्तरित साझ संस्थाको […]
विराटनगर । दुहबी नगरपालिका ४ स्थित मंगलबार हटिया लाग्ने खाली ठाउँमा ठुलो नेपालको झन्डा लगाउने भएको छ । सुनसरीको दुहबी ४ निवासी स्थानिय युवा अभियन्ता सुजित बस्नेतले मंगलबार हटिया लाग्ने स्थानको खाली ठाउँमा ठुलो नेपालको झन्डा लगाउने बताएका छन् । बढ्दो सामाजिक संजालको प्रयोग र त्यसबाट नाकारात्मक असर अहिलेका बालबालिकामा परिरहेको छ । आफ्नो देश […]
विराटनगर । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार गढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा साविक औराबनी गाविस हाल गढी २ लाई बाल विवाह मुक्त वडा घोषणा गरेको वडा अध्यक्ष प्रभाकर चौधरीले बताउनुभयो । प्लान इन्टरनेश्नल नेपाल र साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले […]
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाले वडा नम्वर ६ जिरोगुवामा रहेको फोचो दास अधारभूत विधालयलाई अंग्रेजी माध्यमबाट पठनपाठन शुरू गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि सुरूवाती चरणमा शिशु कक्षा,अपर किन्डर गार्टेन र कक्षा एकलाई पहिलो चरणमा अंग्रेजी माध्यबाट पठनपान सुरू गरिएको गाउँपालिकाका शिक्षक चन्दन मेहताले बताए । कक्षा ८ सम्म अध्यापन हुने यस विधालयमा […]
विराटनगर। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नि:शुल्क स्वास्थय विमा कार्ड वितरण गरेका छन। गाउँपालिकाले तेस्रोपटक अति गरिव तथा विपन्न परिवारलाई वितरण गरिएको हो। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले विहिवार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको योजना गरेर विमा कार्ड वितरण गरेको छ । स्थानीय निर्वाचनको समयमा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेसका उमेदवारले ४ सय जना घरपरिवारको निशुल्क स्वास्थय विमा […]
विराटनगर। देवानगञ्ज गाउँपालिकामा कृषि विधुतिकरण योजनाको सुरू गरेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताको पहलमा “सुखी किसान देवानगञ्जको पहिचान” भन्ने मुल नाराका साथ गाउँपालिका भरी पुर्ण कृषि विधुतीकरण गर्ने योजनाको देवानगञ्ज गाउँपालिका र नेपाल विधुत प्राधिकरणको संयुक्त आयोजनमा विहिवार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो […]
इटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ, सिर्जनशील र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन सुनसरीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्कीले सञ्चारकर्मीले सत्य तथ्य समाचार प्रवाह गर्नुपर्ने बताउनुभयो। उहाँले सूचना र प्रविधिको प्रयोग मार्फत समाजलाई सही सूचना प्रवाह गर्न पत्रकारको […]
काठमाडौँ । तीन वर्षका लागि नेपाल सरकारको कालोसूचीमा परिसकेको कम्पनीले पुरानो सम्झौताको मल तातोपानी नाकाबाट ल्याउन सुरु गरेको छ । चीनबाट हालसम्म सो नाकामा पाँच हजार सात सय मेट्रिक टन युरिया मल आइसकेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट रासायनिक मल ल्याउन टेन्डर आह्वान गरेपछि सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले २०७८ […]