राष्ट्रसेवक सहकारीद्वारा पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरूसँग अन्तरक्रिया सम्पन्न

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाल पत्रकार महासंघका हालै निर्वाचित पदाधिकारी र सदस्यहरूसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरमा आयोजित कार्यक्रममा सहकारीका पदाधिकारी र पत्रकार महासंघका नव निर्वाचित प्रतिनिधिहरूबीच परिचयात्मक संवाद र अन्तरक्रिया भएको हो। कार्यक्रममा सहकारीका अध्यक्ष जीवन काफ्लेले नव निर्वाचित पत्रकारहरूलाई बधाई एवं सम्मान व्यक्त गरे। उनले सहकारी […]

विराटनगरमा क्यान महासंघ मोरङद्वारा प्रविधिमैत्री परिचयात्मक कार्यक्रम सम्पन्न

विराटनगर । क्यान महासंघ मोरङले ओएसिस क्याफे, विराटनगरमा आज विशेष कार्यक्रम आयोजना गरी आफ्नो नयाँ कार्यसमितिलाई परिचयात्मक तथा सदस्यता प्रमाणपत्र वितरण समारोह भव्यरूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन साना बालिका निहारिका यादवले गमलामा पानी हालेर गरेकी थिइन्। यसले भविष्यका कर्णधार बालबालिकालाई प्रकृति र प्रविधिको महत्वबारे सचेत तुल्याउन र उनीहरूलाई नेतृत्वको जिम्मेवारी सिकाउन विशेष प्रेरणा दिएको […]

पत्रकार महासंघ मोरङको अध्यक्षमा पाठक विजयी

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित हुनुभएको छ । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पाठकले १ सय १७ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध्यक्षमा तारा आचार्य र बिनु तिम्सिनाले ८२/८२ वराबर मत प्राप्त गर्नुभएको छ […]

नेपाल पत्रकार महासंघ निर्वाचन आज

विराटनगर । नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयनको लागि आज निर्वाचन हुँदैछ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो । चुनावका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस पटकको चुनावमा […]

आदर्श विद्यालयका पूर्व विद्यार्थीहरुले गरे पूर्व विद्यार्थी संघ गठन

विराटनगर । विराटनगरस्थित आदर्श विद्यालयका पूर्व विद्यार्थीहरुको शनिबार सम्पन्न भेलाले १३ सदस्यीय आदर्श विद्यालय पूर्व विद्यार्थी संघ गठन गरेको छ । वि.स. २०५४ का एसएलसी ब्याजी विद्यार्थीहरुको अग्रसरतामा गठन भएको यो संघमा त्यसअघि र पछिल्ला शैक्षिक शत्रका पूर्व विद्यार्थीहरुको पनि सहभागीता रहेको छ । शनिबार गठन भएको संघको संस्थापक अध्यक्षमा अञ्जु पराजुली चयन भएको छ […]

देवानगञ्जमा किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु

विराटनगर । देवानगञ्ज गाउँपालिकाले यस वर्ष पनि किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको उन्नत जातको बिउ वितरण सुरु गरेको छ। बिहीबारबाट सुरु गरिएको यो कार्यक्रम गाउँपालिकाको वार्षिक स्वीकृत योजनाअनुसार सञ्चालन गरिएको हो। गाउँपालिका प्रमुख बेचनप्रसाद मेहताले किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार, गत वर्षको सफलताबाट प्रेरित हुँदै […]

ग्रामथानका नवनिर्वाचित अध्यक्ष नमोनारायणद्वारा शपथ पदभार ग्रहण

विराटनगर । मोरङ जिल्लाको ग्रामथान गाउँपालिकाका नव निर्वाचित अध्यक्ष नमोनारायण माझीले पदभार ग्रहण गरेपछि पालिकाका सम्पूर्ण नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्। बुधबार गाउँपालिकाको प्राङ्गणमा आयोजित शपथग्रहण कार्यक्रम पछि पदभार ग्रहण गर्दै अध्यक्ष माझीले आकस्मिक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स सेवा पूर्ण रूपमा निःशुल्क बनाउने निर्णय गरेको बताउनुभयो । पालिकाका प्रमुख […]

अपाङ्गता दिवसको अवसरमा देवानगञ्जमा र्‍याली तथा सम्मान कार्यक्रम सम्पन्न

विराटनगर । देवानगञ्जमा र्‍याली तथा अपाङ्गता भएका ब्यक्तिलाई सम्मान कार्यक्रम गरिएको छ । मंगलबार देवानगञ्ज गाउँपालिकाको सहयोग र अपाङ्गता समावेशी संस्थाको आयोजनामा ३३ अौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर भव्य रुपमा उक्त कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष डुमरलाल मेहताले बताउनुभयो । “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार” मुल नाराका […]

“मिथिला में रहितो यौ पाहुन” मैथिली गीत मच्चायो धूम

विराटनगर । अहिले मिथिला क्षेत्रमा “मिथिला में रहितो यौ पाहुन भ जैतो गोर यौ” भन्ने मैथिली गीत निकै चर्चित भएको छ। यो गीतलाई सामाजिक सञ्जालमा धेरैले शेयर गरिरहेका छन् र मन पराइरहेका छन्। यो गीत रेडियो नागरिकमा मैथिली कार्यक्रम फुलडाली कार्यक्रम सञ्चालन गरिरहेका प्रेम नारायण झा द्वारा लेखिएको छ भने मैथिली गायक बीरेन्द्र झाको स्वर […]

विराटनगर किंग्सको आधिकारिक जर्सी सार्वजनिक

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । विराटनगर किंग्सका खेलाडी सन्दिप लामिछानेले मंगलबार जर्सि सार्वजनिक गरेका हुन् । विराटनगर किङ्ग्सले ब्रान्ड एम्बास्डर तथा र्‍यापर कुशल पोखरेलको आवाजमा बनेको एन्थम पनि सार्वजनिक गरे । त्यसैगरी द फेस अफ विराटनगरका रूपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!