विराटनगर । प्रत्येक वर्षको भाद्र शुक्ल पक्ष गणेश चतुर्थी तिथिका दिन चौरचन (चौठ चन्द्र) पर्व आज मनाउदै छ । धुमधामका साथ तराई-मधेसको मिथिला क्षेत्रमा मनाइने खासगरी मधेसी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक व्रत बसेर मनाउने गरिएको छ । यो पर्वले विभिन्न खालका पुत्र लाभ र धन तथा पापबाट मुक्ति हुने जनविश्वास छ । […]
विराटनगर । तराई मधेसमा मनाइने चौरचन पर्व नजिकिएसंगै सुनसरी जिल्लाको देवानगञ्जमा लाग्ने देवानगञ्ज बजारसहित तराई-मधेसका जिल्लाहरुको बजारमा माटोको भाडाकुडाको व्यापार बढेको छ । तराई-मधेश क्षेत्रमा मधेशी,मैथली र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको माग बढेको छ । चौरचन पर्व सबैले मनाउने भएकाले माटोको भाडो व्यापार बढेको हो । एक परिवारले करिब […]
विराटनगर । अपाङ्गता रोकथाम गर्नका लागि महत्त्वपूर्ण भुमिका खेलेका करुणा फाउन्डेसन नेपाललाई बुधबार देवानगञ्ज गाउँपालिकाले एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । सुनसरीको देवाजगञ्ज गाउँपालिकाको सभा हल उक्त कार्यक्रम गरेको हो । करुणा फाउन्डेसन नेपालले अपाङ्गता हुन नदिनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापन कार्यक्रम ल्याई गाउँपालिका र कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय सँग […]
विराटनगर । देवानगञ्जमा ग्राम शुद्धीकरण महायज्ञ कार्यक्रम सम्पन्न भएको छ । विश्व हिन्दु परिसद देवानजगञ्जले आयोजनामा सम्पुर्ण देवानगञ्ज तथा देशबासीको कल्याण होस् उदेश्यले सुनसरीको देवानगञ्ज गाउँपालिका ३ स्थित श्री कृष्ण मा.वि. को खेल मैदानमा एक दिवसीय हवन पुजन तथा शुद्धीकरण महायज्ञ सम्पन्न भएको हो । अहिले देश तथा समाजमा विभिन्न किसिमको घटना दुर्घटनालाई मध्यनजर गरेर […]
काठमाडौ । दाङको दङ्गीशरण गाउँपालिकाले छोरीहरूको खातामा आठ लाखभन्दा बढी रकम जम्मा गरेको छ । ‘छोरी सम्मान कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले दुई वर्षको अवधिमा २३२ जना छोरीको खातामा मासिक तीन सय रुपियाँका दरले आठ लाख ८९ हजार पाँच सय रुपियाँ जम्मा गरिदिएको हो । उच्च शिक्षा अध्ययनमा छोरीहरूलाई सहयोग पुर्याउने उद्देश्यले दङ्गीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० मा ‘छोरी […]
विराटनगर । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर […]
विराटनगर । विराटनगरमा राधाकृष्ण रथयात्रा भदौ ११ गते मंगलबार निकालिने भएको छ। विराटनगर–१ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिषरमा बिहीबार पत्रकार सम्मेलन गर्दै रथयात्रा समारोह समितिले रथयात्राको ९३ औँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पत्रकार सम्मेलनका क्रममा समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्रा अपराह्न करिब साढे ३ बजे निकालिने तयारी रहेको जानकारी दिनुभयो । विगतभन्दा फरक […]
विराटनगर । सुनसरी इनरुवा-४ बस चौकमा बुधबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का रमानन्द मेहता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ३ ख १४५ नम्वरको ट्रकले को २२ प ४०८० नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा […]
विराटनगर । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र ९डोरो० बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां […]
विराटनगर । सुनसरीको देवानगञ्जमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाको सहयोग र देवानगञ्ज गाउँपालिका र वडा नम्बर ६ को संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरमा ५ सय भन्दा बढी बिरामीहरुले सेवा लिएको कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाले जनाएको छ । शिविरमा बरिष्ट मुख तथा […]