विपी प्रतिष्ठानको सेवा सुचारु गर्न निकालियो नागरिक दवाव र्‍याली

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो समाधान तथा सेवाग्राहीलाई सेवा तत्काल प्रदान गर्न दवाव स्वरुप धरान–१८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण र्‍याली गरिएको छ । धरान–१८ को प्रतिष्ठान गेट अगाडिबाट शुरु भएको र्‍याली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर टुंगिएको थियो । प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारीहरुको गुटबन्दी र अकर्मयन्यताले प्रतिष्ठान आफै विरामी मात्र […]

मुटुको धडकन बढ्ने सम्बन्धी इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा नोवेलमा सुरु

विराटनगर । विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मुटु रोग विभागमा मुटुको धडकन् बढ्ने विरामीहरुको दीर्धकालिन उपचारको लागि इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु भए पछि पूर्वी नेपालका यस्ता समस्या भएका विरामीहरुको चाप बढ्न थालेको छ । मुटुको धडकन बढ्ने समस्याको लागि लामो समय औषधी खानु पर्ने र औषधी सेवन गर्दै गए पनि […]

मन्त्री उप्रेतीको पहलमा एक सय विद्यार्थीलाई स्वेटर र टोपी वितरण

विराटनगर । मोरङ रतुवामाई नगरपालिका–२ झुर्कियास्थित डोरिया आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ को पहलमा बिहीबार लायन्स क्लब अफ विराटनगर एक्टिभ र लियो क्लब अफ विराटनगर एक्टिभ ‘एनबिसी’ ले स्वेटर र टोपी वितरण गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रका जनसमुदायसँग भेट […]

पारस हस्पिटलमा ‘आमाछोरी बचाउ’ कार्यक्रम सुरु, छोरी जन्माउनेलाई १ हजार भत्ता

विराटनगर । मोरङ्गको विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले आज पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुनेगरी ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो । ‘आमा र छोरी बचाउ’ कार्यक्रम अन्र्तगत नर्मल प्रसुति भएर जन्मिएको आमा र बच्चा दुबैको निःशुल्क उपचार हुनेछ । शल्यक्रिया गरेर छोरा […]

सांसद चौधरी द्धारा मुसहर समुदायमा न्यानो कपडा वितरण

विराटनगर। नेकपा एमालेकी सांसद भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका मुसहर समुदायमा न्यानो कपडा तथा स्थानीय मन्दिरलाई भाँडावर्तन वितरण गरेकीे छिन् । बुधबार चौधरीले सुनसरीको इटहरी उपमहानगरपालिका ७ को मुसहरबस्तीका ४० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकी हुन् । केहि दनिदेखि अत्याधिक चिसो बढिरहेकोले र उनीहरु चिसोको कारण स्वास्थ्यमा पर्ने सक्ने असरलाई ख्याल गर्दै न्यानो कपडा वितरण […]

नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जीन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जीन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन […]

बिरामी कैदीबन्दीलाई गिरीको सहयोग

विराटनगर । समाज सेवामा सक्रिय रहेका अभिषेक गिरिले कोसी अस्पतालमा उपचाररत कैदीबन्दीलाई कम्बल वितरण गरेको छ । गिरिले बिहीबार आफ्नो गिरि फाउन्डेसनमार्फत कैदीबन्दीलाई जाडोमा न्यानो आभास दिलाउन कम्बल वितरण गरेको हुो । मोरङ कारागारबाट उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका कैदीबन्दी कम्बल अभावका कारण चिसोको सिकार भइरहेको गुनासो आएपछि न्यानो कम्बल वितरण गरिएको गिरिको भनाइ […]

देवानगञ्जमा स्वयम् सेविकालाई सुविधा नदिएको गुनासो

विराटनगर । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाका महिला स्वयमसेबिकाहरुले आफूहरुलाई काम गरेको सुविधा नदिएको गुनासो गरेका छन् । गाउँपालिकाको स्वास्थ्य सेवा गाउँघरमा पुरयाउने र विभिन्न अभिभानमा योगदान गरेको भएपनि स्वास्थ्य स्वयमसेविकालाई उपेक्षा गरेको भन्दै काम गरेको पारिश्रमिक सुविधा दिनुपर्ने माग गरेका छन् । देवानगञ्जकी महिला स्वास्थ्य स्वयमसेविका समूहकि अध्यक्ष ४५ वर्षिया किरणदेवी मेहताले आफूहरुले संचालन गरेको […]

Sphere TOT तालिम सुरु

विराटनगर । Sphere TOT तालिम सुरु भएको छ । आइतबार विराटनगरको एक होटलमा स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल) आयोजनामा तीन दिने तालिम सुरु भएको हो । जिल्ला समन्वय समिती मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ र स्थानिय सरकारको सहकार्यमा सो तालिम सुरु भएको हो । यो तालिम कोशी प्रदेशमा पहिलो पटक […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!