
विराटनगर । सडक किनाराको पर्खाल ९रिटेनिङ वाल० बलियो र गुणस्तरीय बनाउन माग गर्दै एक युवाले १ लाख ३२ हजार भोल्टको विधुत प्रशारण लाइनको पोलमा चढेका छन् । युवाको उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल भएका छैनन् । पोलमा चढेर विरोध गरिरहेका बुढीगंगा –७ डंग्राहाका ४० वर्षे युवा दिनेशकुमार माझीलाई त्यहाँबाट उद्धार गर्न प्रहरीलाई माथि चढाउँदा […]
उदयपुर । उदयपुरको रौतामाई नगरपालिका(८ का ४९ बर्षीय डिक बहादुर लुङगेली मगर ८ केजी ५८१ ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो गाईघाट बजारबाट मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले […]
काठमाडौँ । पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनः बढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडौँ कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र धनकुटाको एक सय ५५ छ । एक्यूआइ शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था […]
काठमाडौँ,। अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ ९क्रुड आयल ब्रेन्ड० को मूूल्य २०।३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूूल्य २० प्रतिशत घटेको हो । अन्तर्राष्ट्रिय बजारमा २०७८ चैत मसान्तसम्म प्रतिब्यारल १०८।४९ अमेरिकी डलर रहेकामा २०७९ चैतमा घटेर ८६।५१ अमेरिकी डलरमा झरेको हो […]
काठमाडौं । यस वर्षको वर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने बताइएको छ । यस्तै गर्मी पनि बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशतले छ । जेठ १८ गतेदेखि असोज १३ गतेसम्म कोशी […]
विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिब’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिबको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । झापाको हल्दीबारी गाउँपालिका –१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको स्तिष्कको पछाडी भागमा रहेको […]
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजय मेहतालाई २० हजार घुस सहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार घर नक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा मेहतालाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर […]
विराटनगर । सुनसरीको इनरुवा ७ स्थित एक घरमै यौनधन्दा चलाएको आरोपमा दुहबी प्रहरीले तीन जनालाई पक्राउ गरेका छन । सुनसरीको ईनरुवा ७ स्थित दुहबी ईनरुवा सडक खण्ड छेउको जमुवा चौकको एक घरमा मदिरा पसलको आडमा केही बर्षदेखि यौनधन्दा संचालन गर्दै आएको जनगुनासोको आधारमा वर्ष ४९ कि घरवेटि उषा चौधरी लगायत ३ जना लाई शनिबार दिउँसो […]
विराटनगर । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलमा एक महिलाले बीमाको रकम हात पार्न आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ । ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधवार पत्रकार सम्मेलन गर्दै सो घटनाबारे खुलाएको हो । स्थानीय कोशिलादेवी दासले आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको ईलाका प्रहरी […]