विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवाका लागि थप तीन वर्षका लागि सम्झौता गरेको छ । आज न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको छ । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर […]
विराटनगर । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य […]
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१, मिलन चोकस्थित टंकीसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भलाकाजी राईले गरेका थिए। प्रमुख अतिथिका रूपमा बुढीगंगा गाउँपालिका वडा नं. १ का अध्यक्ष सोमराज काफ्ले, विशिष्ट अतिथिका रूपमा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदार, विभिन्न सल्लाहकार, संचालक […]
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले आफ्नो १ सय दिने कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले १३ बुँदे उपलब्धि प्रस्तुत गर्दै सहकारी, कृषि, उद्यमशीलता र पशुपालनमा थुप्रै नीतिगत र कार्यान्वयनका सुधार ल्याएको जानकारी दिए। मन्त्री हाङगामले सहकारी संस्थाहरूलाई व्यवस्थित गर्न एप्लिकेशन सफ्टवेयरमार्फत नियमनको प्रक्रिया सुरु […]
विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाल पत्रकार महासंघका हालै निर्वाचित पदाधिकारी र सदस्यहरूसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरमा आयोजित कार्यक्रममा सहकारीका पदाधिकारी र पत्रकार महासंघका नव निर्वाचित प्रतिनिधिहरूबीच परिचयात्मक संवाद र अन्तरक्रिया भएको हो। कार्यक्रममा सहकारीका अध्यक्ष जीवन काफ्लेले नव निर्वाचित पत्रकारहरूलाई बधाई एवं सम्मान व्यक्त गरे। उनले सहकारी […]
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित हुनुभएको छ । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पाठकले १ सय १७ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध्यक्षमा तारा आचार्य र बिनु तिम्सिनाले ८२/८२ वराबर मत प्राप्त गर्नुभएको छ […]
विराटनगर । नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयनको लागि आज निर्वाचन हुँदैछ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो । चुनावका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस पटकको चुनावमा […]
विराटनगर । सुनसरीमा मंसिर ९ गतेबाट सुरु भएको लैगिंक हिसाँ विरुद्धको १६ दिने अभियानको आईतबार समापन गरिएको छ । भ्वाईस अफ चिल्ड्रेन इटहरीको आयोजनामा अभियानको समिक्षा कार्यक्रम गर्दै अभियानको औपचारिक रुपमा समापन गरिएको हो । भ्वाईस अफ चिल्ड्रेन ईटहरीको संयोजक भरत थापाको अध्यक्षता तथा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आथित्यता र गाउँपालिकाकी उपाध्यक्ष […]
विराटनगर । शिक्षक महासंघ नेपालअन्तर्गत सुनसरीको बर्जु गाउँपालिकामा नयाँ कार्यसमिति गठन भएको छ। बर्जुमा शिक्षक महासंघ नेपालको ७७ वटा जिल्लामध्ये पहिलो भन्ने सर्वसहमत रूपमा गठन भएको हो। विजय चौधरीको अध्यक्षमा गठन भएको उक्त समितिमा जम्मा २३ जना सदस्य रहेका छन्। तात्कालीन नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्च र मधेशी शिक्षक युनियन को रूपान्तरित साझ संस्थाको […]