कोभिड उपचारमा नीजि अस्पताललाई पाँच वेड छुटयाउ इटहरी उपमहानगरको आग्रह

कोभिड संक्रमण वढदै गएको वेला इटहरी उपमहानगरले इटहरीका नीजि अस्पतालहरुसँग कोभिड उपचारका लागि पाँच वेड छुटयाउने विषयमा छलफल गरेको छ । इटहरीमा १५ वेड सम्म संचालन भएका अस्पतालहरु सँग छलफल गरिएको हो । छलफलमा कोभिड संक्रमणको जोखिम पूर्ण परिस्थितिलाई मिलेर सामना गर्न पाँच शैया कोभिड उपचारमा छुटयाउन उपमहानगरले गरेको प्रस्तावमा नीजि अस्पतालहरु सकारात्मक देखिएका छन […]

विराटनगरमा मात्र १५४ सहित प्रदेश १ मा ५७७ कोरोना संक्रमित थपिए

प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६६ महिला र ८८ पुरुष […]

विरामी तथा कुरुवाले अस्पतालको पूर्जाका आधारमा आवतजावत गर्न पाउने

काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक यात्राको लागि पासको सम्बन्धमा थप स्पष्ट पारेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै विवाह व्रतबन्धजस्ता संस्कारका हकमा १५ जनासम्म व्यक्ति र दुई वटा सवारी साधन प्रयोग गरी व्यानरका आधारमा जिल्ला भित्र वा अन्तर जिल्लामा आवत जावत गर्न पाइने भनिएको छ । मृत्यु संस्कारका लागि प्रशासनबाट अनुमति लिन […]

देउवासँग छलफल गरेर फर्किए प्रधानमन्त्री ओली

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत कांग्रेस नेतासँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओली फर्किएका छन्। देउवा निवासमा आज अपरान्ह करिब एक घण्टा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीसहित नेताहरू र कांग्रेस नेताहरूबीच छलफल भएको थियो। कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भर्खरै छलफल सकिएको बताए। छलफलमा प्रधानमन्त्री ओलीले सहकार्य गरी जान कांग्रेससँग सहयोग मागेका थिए। जवाफमा कांग्रेसले सरकारले […]

कतारमा रमादान पर्वको अवसरमा १४ जना नेपाली पाए आममाफी

कतार सरकारले यस वर्षको रमादान पर्वको अवसरमा नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ । कतार स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । दूतावासका अनुसार कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी पाएका हुन । आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती […]

नेपालगञ्ज मेडिकल कलेजले कोरोनाका थप बिरामी भर्ना नलिने

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ । नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी ३ सय शय्यासम्मको कोभिड अस्पताल तयार […]

देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँगेसका सभापति शेरवाहादुर देउवाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री र देउवाबीच देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताउनुभयो । सो भेटमा नेकपा एमालेका नेताहरू सुवासचन्द्र नेम्वाङ, इश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो

सङ्क्रमितका लागि घर–घर अक्सिजन पु¥याउदै मेयर पराजुली

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजन पु¥याउन थालेका छन् । बजारमा अक्सिजन पाउन गाह्रो छ । अक्सिजन नपाएका सङ्क्रमितका लागि मेयरले सिलिन्डर बोकेर घर–घर पु¥याउन थालेका हुन् । ‘मेरो गाडीमा अक्सिजन पिपिईलगायत स्वास्थ्य सामग्री भइरहन्छ,’ उनले भने, ‘जनताले फोन गर्छन्, अति आवश्यक रहेछ भने घरसम्म पु¥याइदिन्छु ।’ बजारमा अक्सिजन […]

विराटनगरमा मात्र २२६ सहित प्रदेश १ मा ६०७ कोरोना संक्रमित थपिए

। प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ९७ महिला र १२९ पुरुष […]

इनरुवामा कोरोना संक्रमणले एकै परिवारका दुईको मृत्यु

सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्र चोकमा बस्ने एकै परिवारका ५ जनामा कोरोना संक्रमित भएकामध्ये आमाछोराको मृत्यु भएको छ । इनरुवा ३ का वडाध्यक्ष कालुराम गुरुङकाअनुसार कोरोना संक्रमणबाट ८४ वर्षीया आमाको मृत्यु भएको चार दिनपछि शनिबार ६४ वर्षीय छोराको पनि मृत्यु भएको हो । वृद्धाको गत बुधबार विराटनगरस्थित नोवल अस्पतालमा मृत्यु भएको थियो । उनी काठमाडौंबाट दुई […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!