
विराटनगर । बर्जु गाउँपालिकाले आफ्नो १६औं गाउँसभा आयोजना गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५९ करोड १३ लाख ६० हजार ७ सय ४७ रुपैयाँको आय–व्ययको अनुमान प्रस्तुत गरेको छ। गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभाको अध्यक्षले सभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तहको दोस्रो कार्यकालमा प्राप्त जिम्मेवारीलाई ईमानदारीपूर्वक निर्वाह गर्दै समृद्ध र विकासमुखी […]
विराटनगर । ११औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ को अवसरमा सुनसरीको बर्जु गाउँपालिका–४ नरहास्थित जनकल्याण योग साधना केन्द्रमा सात दिवसीय योग शिविर तथा वृक्षारोपण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको उद्घाटन कोशी प्रदेशसभा सदस्य तथा प्रमुख अतिथि सुनिता गुरुङले गर्नुभएको हो । उद्घाटनसँगै केन्द्र परिसरमा वृक्षारोपण पनि गरिएको थियो । उद्घाटन मन्तव्यमा गुरुङले भन्नुभयो, “योग स्वस्थ […]
विराटनगर । राम ऋषिदेव समुदायका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । सुनसरीको बर्जु गाउँपालिका–३ का राम ऋषिदेव उत्थान परियोजनाअन्तर्गत राम ऋषिदेव समुदायका अति विपन्न ३५ जना बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ। कार्यक्रम मंगलबार बर्जु गाउँपालिकाको आयोजना र स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र (हर्ड नेपाल)को प्राविधिक सहयोगमा […]
विराटनगर । स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको पहिलो राष्ट्रिय सम्मेलन यही जेठ २३ र २४ गते विराटनगरमा आयोजना हुने भएको छ। यसअघि स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूको दुई पटक राष्ट्रिय सम्मेलन भइसकेको भए पनि उप–प्रमुख तथा उपाध्यक्षहरूका लागि यो सम्मेलन पहिलो पटक हुन लागेको हो। विराटनगर महानगरपालिकाको आयोजनामा बिरेन्द्र सभागृहमा सञ्चालन हुने दुई दिने सम्मेलनको […]
विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता, स्वतन्त्रता र गरिमाको अनुभूति गराउने उद्देश्यका साथ बर्जु गाउँपालिकाले करिब १०० जना नागरिकहरूलाई सहायता सामग्री वितरण गरेको छ। ह्वीलचेयर, वाकर, ट्राइपड स्टिक, क्वाड स्टिक, र छडीजस्ता सहायक उपकरणहरू वितरण गरिएको कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो। शुक्रबार बर्जु गाउँपालिकाको कार्यालयमा आयोजित विशेष […]
विराटनगर । समाजमा बढ्दो सामाजिक विकृति, मानसिक तनाव र युवाहरूको दिशाविहीनतालाई मध्यनजर गर्दै कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरले सोमबार ‘मनोपरामर्श तथा जीवनवृत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ। विराटनगरस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रममा कक्षा १० देखि स्नातक तहसम्म अध्ययनरत १४२ जना विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य युवाहरूलाई मानसिक स्वास्थ्य, कानुनी […]