बाजुरा, कात्तिक २१ गते । बाजुराको मार्तडी–कोल्टी सडक निर्माण कार्य सुस्त गतिमा छ । २०७६ सालदेखि निर्माणको काम सुरु गरिएको सो सडक अहिले आठ वर्ष हुँदासम्म पनि अझै काम सम्पन्न हुन सकेको छैन । निर्माणको जिम्मा लिएको कम्पनीको लापरवाहीका कारण सडक निर्माणमा ढिलाई भएपछि अहिले जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयवासीलाई कोल्टीदेखि मार्तडी आउजाउ गर्न निकै […]
२१ कात्तिक, पोखरा । गण्डकी प्रदेश सरकारको प्रदेश खेलकुद परिषद्ले वितरण गरेको खेलकुद पदकको विवादले सदस्य सचिव श्रीधर शर्माको पद नै गएको छ । गण्डकी सरकारले विवादमा तानिएका सदस्य सचिव शर्मालाई बर्खास्त नै गरेको हो । गण्डकी प्रदेश खेलकुद परिषद्ले पहिलोपटक वितरण गरेको खेलकुद पदक र नगद पुरस्कार विवादमा कैफियत देखिएपछि सदस्यसचिव शर्मालाई मन्त्रिपरिषदको बैठक […]
उपलब्धि विवरणमा पाँचवटा विधेयक, विभिन्न नियमावली र कार्यविधि स्वीकृति, सडक तथा पुल निर्माण, कर्मचारी व्यवस्थापन, राष्ट्रिय खेलकुद तयारी, स्वास्थ्य सेवा विस्तार र विपद् व्यवस्थापन समेटिएका छन् । २१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीमा अघिल्लो सरकारले सुरु गरेका आयोजना, तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री […]
खासै चर्चामा नरहेका एक व्यक्तिको गिरफ्तारीले प्रधानमन्त्रीको सचिवालय, सुरक्षा निकायका उच्च अधिकारी र सर्वोच्च अदालतका न्यायाधीशसम्म जोडिएको सञ्जाल उजागर गरेको छ । सार्वजनिक संस्थाहरूलाई प्रभावित पार्ने प्रयासबारे प्रश्न उठिरहेका बेला महाभियोगको सम्भावनासँगै न्यायपालिका पनि कठघरामा परेको छ । औपचारिक पदमा नरहेका इनम सापकोटाको शक्तिशाली राजनीतिक, सुरक्षा र न्यायिक व्यक्तिहरूसँगको सम्पर्क खुलेपछि राज्यका प्रमुख संस्थाहरूको पहुँच, प्रभाव र […]
नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजेको आरोप लगाउँदै त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । महामन्त्री उदयशमशेर राणाले सभापति गगनकुमार थापालाई बयानका आधारमा पक्राउ गर्ने सरकारको प्रयास प्रतिशोधपूर्ण भएको आरोप लगाउँदै कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्। उनले गैरकानुनी धरपकड, सुरक्षा निकायमाथिको राजनीतिक हस्तक्षेप […]
सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले सरकारलाई कुनै व्यक्ति हटाउ वा राख भनेर कुनै निर्देशन दिएको बताएका छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइजीपी दानबहादुर कार्कीलाई पार्टीको निर्देशन अनुसार पनि जिम्मेवारी फेरिएको बताएका थिए । १८ कात्तिक, काठमाडौं । रास्वपाका प्रवक्ता जगदीश खरेलले पार्टीले सरकारलाई कुनै व्यक्तिलाई पदमा राख वा हटाउ भनेर कुनै निर्देशन र […]
नेपालगञ्ज पौडी प्रतियोगितामा एभरेस्ट स्कुल विराटनगरका विद्यार्थीको शानदार सफलता, ६ पदक जित्न सफ विराटनगर । नेपालगञ्जमा सम्पन्न ‘नबिल बैंक तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता’ मा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी एभरेस्ट सेकेण्डरी स्कुल विराटनगरका विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेका छन्। प्रतियोगितामा विद्यालयका दुई विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै कुल ६ पदक जित्न सफल भएका हुन्। […]
सुनसरी, कात्तिक १४ गते । सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षीया सबिना विश्वकर्मा पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । कात्तिक ९ गते बिहान अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको बैठकमा जाने भन्दै घरबाट निस्किनुभएकी उहाँ हालसम्म घर नफर्किएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । सबिनाकी आमा रिमा विश्वकर्माका अनुसार उहाँ कात्तिक ९ गते बिहान ११ बजे […]
१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् । विभिन्न सञ्चारगृहबाट पत्रकारहरू पक्राउ परेको २४ घण्टा नबित्दै उनले प्रहरीले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका हुन् । ‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव […]
विराटनगर । पत्रकारहरूद्वारा सञ्चालित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा महाप्रसाद खतिवडा निर्वाचित भएका छन्। संस्थाको १५औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनबाट खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदका लागि खतिवडा र धनकुमारी थापाबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा कुल १०४ मत खसेकोमा खतिवडाले ७३ मत प्राप्त गरी विजयी भए भने प्रतिस्पर्धी थापाले ३१ मत प्राप्त […]