नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । बैंकले साविककै आकार तथा रङमा, नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार संकेत नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म भएको नयाँ नोट चलनचल्तीमा ल्याइएको हो । नयाँ ५० […]
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै विराटनगर महानगरपालिका कांग्रेसको सभापति पदमा सन्तोष न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी तथा युवा राजनीतिबाट लामो समयदेखि पार्टी संगठनमा सक्रिय न्यौपानेको उम्मेदवारीसँगै महानगर कांग्रेसको नेतृत्वमा नयाँ राजनीतिक समीकरणको बहस सुरु भएको छ। नेपाल विद्यार्थी संघ विराटनगरका अध्यक्ष तथा तरुण दल विराटनगरका सभापतिसमेत रहेका न्यौपानेले पार्टी संगठनलाई थप […]
सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ । सहकारी रजिष्ट्रारको कार्यालयले सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिको सिफारिसमा सन्दर्भ ब्याजदर पुनरावलोकन गर्दै आजैदेखि लागू हुने गरी ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत निर्धारण गरेको हो । यसअघि सहकारी संस्थाका लागि ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत तोकिएको थियो । […]
१ असोज, काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्वीरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ […]
भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा फस्टाउँदै गएको छ। गाउँपालिकाले पूर्वाधार निर्माण र संरक्षणलाई प्राथमिकता दिएसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको हो। समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा रहेको अरुण डाँडाबाट विभिन्न हिमशृङ्खला, समथर फाँट र प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। गाउँपालिका र कोशी प्रदेश […]
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा उद्धार गर्ने क्रममा चिलिमेको सुरुङभित्र चार शव फेला पारेको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सुरुङभित्र थप मानिस जीवित वा मृत अवस्थामा रहेको हुनसक्ने सम्भावना रहेकाले खोजी कार्य जारी छ । भोटेकोशीमा आएको बाढीपछि सुरुङभित्र फसेकाहरूको खोजीका लागि नेपाली सेना र सशस्त्र […]
ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ । ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठूला र मनमोहक झरना भए पनि प्रचारमा आउन नसक्दा झरना ओझेलमा परेका हुन् । ककनी गाउँ हुँदै बहने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत भएको छ । त्यही खोला करिब ५०० मिटरको दूरीमा तीनवटा […]
मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै छन्। सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन्। सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख […]
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब ५८ करोड १५ लाखभन्दा धेरै रकम मौज्दात रहेको छ। अर्थ मन्त्रालयका अनुसार भोटेकोशी बाढीपछि मात्र ८ अर्ब ९२ करोड २० लाख ७ हजार ७५९ रुपैयाँ संकलन भएको छ। बाढीपछि दुई करोड २८ लाख ५६ हजार ४७५ अमेरिकी डलर पनि संकलन भएको छ। त्यसको नेपाली रुपैयाँमा मूल्य करिब तीन […]
हरितालिका तीजको अघिल्लो दिन अर्थात् आज नेपाली हिन्दु महिलाले दर खाने दिनका रूपमा मनाउँदैछन्। तीजको व्रत बस्नुअघि शरीरलाई आवश्यक ऊर्जा जुटाउने धार्मिक–सांस्कृतिक अभ्यासका रूपमा रहेको दर पछिल्लो समय चेली र माइतीबीचको आत्मीयता, भेटघाट र सम्बन्ध नवीकरणको अवसरसमेत बनेको छ। विवाह गरेर घर गएका चेलीलाई माइतीले बोलाउने, मिठा–मसिना परिकार खुवाउने र सुखदुःख साट्ने परम्पराले दरलाई नेपाली […]