विराटनगर । पत्रकारहरूद्वारा सञ्चालित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा महाप्रसाद खतिवडा निर्वाचित भएका छन्। संस्थाको १५औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनबाट खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदका लागि खतिवडा र धनकुमारी थापाबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा कुल १०४ मत खसेकोमा खतिवडाले ७३ मत प्राप्त गरी विजयी भए भने प्रतिस्पर्धी थापाले ३१ मत प्राप्त […]
विराटनगर–८ मा भान्सा कोठा सुरक्षा तथा अग्नि नियन्त्रणसम्बन्धी अभिमुखीकरण विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोग तथा अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा भान्सा कोठा सुरक्षा मापदण्ड तथा अग्नि नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। भान्सा कोठामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी गराउँदै सम्भावित दुर्घटना न्यूनीकरण तथा आगलागीबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यले […]
गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ। शुक्रबार मन्त्रालयले एक सूचना जारी गर्दै एन–प्याब्सनलाई निलम्बन गरिएको जानकारी दिएको हो। एन–प्याब्सनले मन्त्रालयबाट दिइएको निर्देशन पालना गरेको नदेखिएको र संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीतका कार्यहरू गरेको पाइएको सूचनामा उल्लेख छ। राष्ट्रिय निर्देशन ऐन, २०१८ […]
८ कार्तिक २०८३,फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकार बेच्ने आफ्नो योजना रद्द भएपछि आलोचना भए पनि ‘अत्यधिक बहुमत’ सदस्यहरूको समर्थन आफूसँग रहेको बताएका छन्। एशियाली फुटबल कन्फेडेरेसन (एएफसी) ले शुक्रबार इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले ५६ वर्षीय उनको चौथो कार्यकाल जित्ने आशालाई ठूलो बल दिएको छ। दुई महिनाअघि फुटबलको अन्तर्राष्ट्रिय निकायले सञ्चालन गर्ने […]
ससुरालीमा राती २ बजेतिर ३० वर्षिया श्रीमती रिना यादव र सँगै सुतेको ४ वर्षिय छोरा सम्राट यादवलाई धारिलो हतियार प्रयोग गरेका थिए । जनकपुर — शनिबार राति धनुषामा श्रीमतीको हत्या गरी भागेका श्रीमान् पनि मृत भेटिएका छन्। गणेशमान चारनाथ–४, भरतपुर बस्ने ३५ वर्षका उमेश यादवले धनुषाकै मिथिला बिहारी-३ मिथिलेश्वरस्थित ससुरालीमा राती २ बजेतिर ३० वर्षिया श्रीमती […]
सर्लाही, कात्तिक ७ गते । पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् । सर्लाहीबाट पूर्व बर्दिवासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्वरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्वरको ट्रक ठोक्किँदा इभीमा सवार मानिसहरु घाइते भएका […]
७ कात्तिक, काठमाडौं । बडादशैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने […]
७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले […]
कात्तिक ६, । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित सडकमा प्र.०१–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । उक्त दुर्घटना हुँदा प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको […]
भारतको ग्वालियरमा तीर्थयात्रीमाथि अनियन्त्रित ट्रकको कहर, १२ जनाको मृत्यु, २७ घाइते ग्वालियर । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका […]