प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वका हरेक मोर्चामा असफल भएको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सरकारका कमजोरीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो। पत्रकार सम्मेलनमा वितरित प्रेसनोट अनुसार सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा भएको तनावपूर्ण स्थितिमा राज्यले संयम गुमाएर दमनमा उत्रिएको काङ्ग्रेसको ठहर छ। सरकारले […]
१८ साउन, काठमाडौं । सातवटा साना राजनीतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन् । सोमबार भएको छलफलपछि उनीहरू अग्रगामी मोर्चा घोषणाको तयारीमा जुटेका हुन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार, २३ साउनमा साना सात दलले मोर्चा घोषणा गर्ने जानकारी दिएका छन् । उनका अनुसार नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं बैंकेटमा मोर्चा घोषणा हुने […]
बिर्तामोड, १६ साउन गते । झापाको कनकाई नगरपालिका-२ सुरुङ्गाबाट इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले ठुलो परिमाणको लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको जोगबनी नाका हुँदै भित्री सडक भएर ल्याउँदै गरेको अवस्थामा शनिबार दिउँसो १२:३० बजे दुई जना भारतीयलाई बिक्रीका लागि ल्याइएको लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो। […]
स्थानीयका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए । साउन १७, बुटवल । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ । स्थानीयका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब […]
संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुन: वार्ता भएको छ । गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुन: मौखिक सहमति भएको छ । पुन: केही बुँदा थपेर १८ बुँदा पुर्याइएको बताइएको छ । मागपत्र गृहमन्त्री गुरुङलाई मोर्चाको तर्फबाट पेश गरिएको छ । यद्यपि शनिबार राति भएको वार्ताको १३ बुँदालाई स्पष्ट पार्ने काम वार्ताबाट […]
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने सहमतिबाट अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा ओलीले कार्कीलाई निरन्तरता दिने सहमति गरेका थिए । तर उक्त सहमतिबाट पछि हटेर कार्कीलाई हटाउन ओली आफै सक्रिय भएका छन् । स्रोतका अनुसार ओलीले कोशीका इन्चार्ज रहेका पार्टी सचिव शेरधन राईलाई […]
शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकाराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । यसअघि बिहीबार पनि […]
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा नभएको बताएका छन्। आज (शुक्रबार) मधेशवादी दलका नेताहरू छलफल गर्दै उनले हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउने भएकाले आफू त्यसको पक्षमा नभएको बताएका हुन्। ‘हिन्दू राष्ट्र बनाउने तिर छैनौँ, तराई/मधेसमा हिन्दू राष्ट्रका लागि भएको आन्दोलनको अर्को मर्म छ। पहाडतिरको अर्को मर्म छ,’ बालेनको भनाइ […]
१५ साउन, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा नागरिक अपिल तथा ऐक्यबद्धता र्याली निकालिएको छ । देशभर देखिएका द्वन्द्वका घटनाहरू देखिन थालेपछि शुक्रबार शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै नागरिक अगुवाहरूले यो र्याली निकालिएका हुन् ।
जसले प्रतिभा, लोकप्रियता र व्यक्तिगत उपलब्धिका बाबजुद विश्वकपको ट्रफी कहिल्यै उचाल्न सकेन । त्यो नाम हो, नेयमार जुनियर । १५ साउन, काठमाडौं । ब्राजिल र फुटबल एकअर्काका पर्यायजस्तै हुन् । विश्व फुटबल इतिहासका महान् खेलाडीहरूको सूची बनाउँदा पेले, गारिन्चा, रोनाल्डो नाजारियो, रोमारियो, रिभाल्डो, रोनाल्डिन्हो, काका, जिको, डिडी, जर्जिन्हो हुँदै नेयमार जुनियरसम्मको नाम स्वतः आउँछ । […]