विराटनगर । कोशी प्रदेश सरकारले विकास निर्माण र आर्थिक समृद्धिका लागि छुट्याएको बजेट खर्च गर्न नसकेको तथ्य सार्वजनिक भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रदेशको कुल बजेटको ६.८४ प्रतिशत मात्रै खर्च भएको छ भने विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत बजेटको खर्च १.९३ प्रतिशतमा सीमित भएको छ। सरकारले प्रत्येक वर्ष महत्त्वाकांक्षी योजना र कार्यक्रम […]
२३ असोज, काठमाडौं । चितवनबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध समेत भएको […]
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ । यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको थियो । अहिले उक्त समय पुन: बढाएर साँझ ७ बजेसम्मका लागि तोकिएको नीति प्रतिष्ठानका निर्देशक डा. सुरेश आचार्यले जानकारी […]
विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको आयोजनामा झोराहाट स्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा बुधबार विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका विद्यार्थी तथा सम्बन्धित सरोकारवालालाई विद्युतको सुरक्षित प्रयोग, विद्युतीय दुर्घटना न्यूनीकरण तथा सावधानी अपनाउने उपायबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश प्रमुख जितेन्द्र […]
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले शिक्षण–सिकाइलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत आफ्ना १२० जना शिक्षकलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रशिक्षण दिएको छ। शिक्षण क्षेत्रमा एआईको प्रयोग बढिरहेका बेला शिक्षकलाई यसको व्यावहारिक ज्ञान र सीप प्रदान गरी कक्षाकोठाको शिक्षणलाई थप प्रभावकारी, सिर्जनात्मक र समयानुकूल बनाउने उद्देश्यले तालिम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अर्जुन बस्नेतले बताए। आइएन्जी […]
विराटनगर । दशैँको समयमा सीमावर्ती भारतीय बजार जोगबनीतर्फ जाने उपभोक्ताको खर्च विराटनगरमै रोक्दै स्थानीय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विराट ट्रेड फेयर २०८३ आयोजना हुने भएको छ। विराट व्यापार संघको आयोजनामा असोज २२ गतेदेखि ३० गतेसम्म विराटनगरस्थित जैन भवनमा सञ्चालन हुने मेलामा करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजकले […]
१९ असोज, काठमाडौं । द रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले सन् २०२६ को नोबेल भौतिकशास्त्र पुरस्कार वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गर्ने निर्णय गरेको छ । आइसक्यूब न्युट्रिनो अब्जर्भेटरीको स्थापना र अन्तरिक्षका उच्च ऊर्जा युक्त न्युट्रिनो कणहरू पत्ता लगाएकाले उनलाई यो पुरस्कार दिइएको हो । हाल्जेनले दक्षिण ध्रुवको बरफ प्रयोग गरेर न्युट्रिनो कणहरू र्ट्याक गर्न सकिने […]
२० असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश उमेश लुइँटेलको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । आपत्तिजनक अभिव्यक्तिका कारण सांसद रचना खतिवडाको जाहेरीपछि प्रसाई पक्राउ परेका थिए ।
सर्वोच्च अदालतले भुटानी शरणार्थीका परिवारका सदस्य तथा सन्तानहरूलाई देश छाड्न बन्देज नलगाउन सरकारका नाममा आदेश जारी गरेको छ । १९ असोज, काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थीका परिवारका सदस्य तथा सन्तानहरूलाई देश छाड्न बन्देज नलगाउन सरकारका नाममा आदेश जारी गरेको छ । शरणार्थीका सन्तानलाई देश छाड्न अनुमति नदिँदा उनीहरूको कानूनी पुनर्वास, पारिवारिक पुनर्मिलन र सुरक्षित […]
सडेन डेथमा आयोजक पथरी–११को सपना चकनाचुर, यूके एफसी सेमिफाइनलमा पथरी शनिश्चरे, असोज ९ । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमै आयोजक टोली पथरी–११ स्तब्ध बनेको छ। भारतको यूके एफसीले सडेन डेथमा ८–७ गोलअन्तरले आयोजक पथरी–११ लाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। पथरी रंगशालामा शनिबार भएको खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा […]