३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका मुख्य निर्णयहरू सुनाएका हुन् । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले रिक्त रहेका १३ देशका राजदूतसहित सिफारिस गर्ने लगायतका अन्य निर्णयहरू गरेको छ । यस्ता छन् निर्णयहरू– –देहायका व्यक्तिहरूलाई […]
नर्गिस सोमा, चित्रकार/प्रोफेसर एक फैशनेबल डिजाइनर र कलाकार नर्गिस पेरिन सोमाको कलाकारिता राजशाहीमा बढ्दै गयो । १० वर्षको उमेरबाट कलाकारितामा लागेकी सोमाले बचपनदेखि नै कलाकारितामा सम्मान पुरस्कार पाउने चित्रकला प्रस्तुत गर्दै आएकी थिइन् । राजशाही विश्वविद्यालयको ललितकला विभागद्वारा उनका धेरै सपनाहरु पूरा भएका हुन् । मास्टरको अध्ययनपछि उनको कलाकारितामा चर्चासँगै कला कलेजमा प्रोफेसर भएर उनी […]
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वका हरेक मोर्चामा असफल भएको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सरकारका कमजोरीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो। पत्रकार सम्मेलनमा वितरित प्रेसनोट अनुसार सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा भएको तनावपूर्ण स्थितिमा राज्यले संयम गुमाएर दमनमा उत्रिएको काङ्ग्रेसको ठहर छ। सरकारले […]
१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग अनुरोध गरेका छन् । सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् । NEWS SUMMARY प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रूपमा नबुझ्न मधेशकेन्द्रित दलका नेताहरूसँग आग्रह गरेका छन् । प्रधानमन्त्री […]
लोकसेवा आयोगको तयारीमा रहेका विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । तीन बुँदे माग राखेर उनीहरूले सोमबार विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । स्वतन्त्र संवैधानिक निकायले किन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृत लिनु पर्ने हो ?, लोकसेवाको कार्यातालिका अनुसार विज्ञापन र परीक्षा कार्यक्रम सञ्चालन गर, ‘पहुँच भए खाउ युवा, स्वकीय सचिव खाउ, लोकसेवा भिड्ने […]
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो । चार सय नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित गाडीमा कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरेको सुनसरीका […]
काठमाडौँ,१० कात्तिक: राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्व को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक […]
मौन — एक गहिरो भाषा – नीता बिम्ब मौन, जसलाई Language of Silence अर्थात् मौनताको भाषा भनिन्छ, त्यो यस्तो संवाद हो जसमा शब्दहरूको प्रयोग हुँदैन, तर भावना, विचार, इच्छा र अनुभूति प्रकट हुन्छन्। यो सूक्ष्म, गहिरो र ठोस भाषा हो – जुन प्रायः आत्मसंवाद, आध्यात्मिक चिन्तन, ध्यान, साधना र गहिरा भावनात्मक सम्बन्धहरूमा उपयोग गरिन्छ। मौन […]
गरुडा जेबाकाल मौलापुरमे विश्राम ई मन्दिर रहस्यसँ भरल अइछ– नेपालक रौतहट जिलाक मौलापुर नगरपालिका–५ मे स्थित पुरातात्विक पतौरा मन्दिरदिसि इशारा करैत रौतहट–३ सँ निर्वाचित सांसद आ पूर्वमन्त्री प्रभु साह कहलैन–जतेक बेसी उत्खनन आ शोध होइत छै, ओतबए नव रहस्यसबहक खुलासा भऽ रहल अइछ । ओ आर जानकारी दैत कहलैन– शुरूमे ई मन्दिर सेनकालक मानल जाइत […]