काठमाडौँ । भारतीय कथावाचक अनिरुद्धाचार्यजी महाराजले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा पवित्र ठाउँ भएको बताएका छन् । ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा प्रवचनका लागि शनिबार नै काठमाडौँ आइपुगेका अनिरुद्धाचार्यजी महाराजले नेपाली सबै जनता प्रकृति र संस्कृतिसँग जोडिएको बताएका हुन् । उनले आफ्नो जातलाई लिएर एकअर्कालाई हेला गर्न नहुने बताए । सबै मानव जाति एक […]
विराटनगर । मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै आज बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने रेडियो नागरिककी फूलडाली कार्यक्रम संचालिका कविता झाले बताउनुभयो। वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वरको पूजा गरिन्छ । पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको […]
महोत्तरी । मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ। बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन्। सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ। हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता […]
काठमाडौँ। चलचित्र ‘तेरी बातों में ऐसा उल्झा जिया’ प्रेमकथामा आधारित भए पनि यसभित्र एआई प्रविधिलाई अनौठो शैलीमा देखाइएको छ । चलचित्रले रोबोट र मानिसबिचको भावनात्मक सम्बन्धलाई चित्रण गर्छ । अमित जोशी र आराधना शाहले निर्देशन गर्नुभएको चलचित्रमा लामो समयको अन्तरालपछि कलाकार शाहिद कपुर मायाप्रेम र हास्यप्रधान भूमिकामा देखिनुभएको छ भने कृति सेनन एआई रोबोटको भूमिकामा हुनुहुन्छ । आर्यन […]
विराटनगर । भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली जनकपुरधाममा पनि मनाइएको छ । रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाउँदै छन् । यो अवसरमा जानकी मन्दिर प्रांगणलाई फूल तथा दीपले सजाइएको छ । सोमबार साँझ जानकी मन्दिरमा रंगोली बनाउँदै सवा लाख दीप प्रज्वलन […]
विराटनगर । एतिहासिक बर्जु तालमा लागिने बर्जु महोत्सवको तयारी पुरा भएको छ । सुनसरीको बर्जु गाउपालिका वडा नं. ६ चिमडी बर्जु तालमा बर्जु सामुदायिक विकास केन्द्रको आयोजनामा हुने पाचौं बर्जु महोत्सवको तयारी पुरा भएको बर्जु सामुदायिक विकास केन्द्रको अध्यक्ष श्रवन चौधरीले बताउनुभयो । आज आयोजकले पत्रकार सम्मेलनको कार्यक्रममा सो कुरा बताउनुभयो । बर्जु तालमा पाँचौं […]
जनकपुरधाम । विश्व कीर्तिमानी सीतारामको प्रतिमा तयार पार्ने कार्य सम्पन्न भएको छ। जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको सीतारामको प्रतिमा तयार पारिएको हो। जनकपुरधामस्थित रंगभूमि मैदान ९बाह्र बिघा० मा सोमबारदेखि बनाउन सुरु गरिएको श्री सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको छ। उक्त प्रतिमा पूर्ण रूपमा तयार भएपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले […]
विराटनगर । विवाह पञ्चमी मैथली महोत्सव २०८० सम्पन्न भएको छ । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ मा रहेको रामसिता विद्यालयमा विवाह पञ्चमी मैथली महोत्सव भएको थियो । बर्जु गाउँपालिकाको सहयोग र अप्पन विराटगढ परोपकार समाजको आयोजनामा सो मैथली महोतसव सम्पन्न भएको हो । विवाह पञ्चमीको सन्दर्भ पारेर कार्यक्रम गरिएकाले महोत्सवमा अधिकांशरुपमा मिथिलाकी छोरी सिता […]
विराटनगर । महिलाहरूको महान् जितिया पर्व सुरु भएको छ । बिहीबार तथा आज देखि सुरु भएको जितीया पर्वको अवसरमा सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं.६ मा रहेको जितवाहान बाबा मेला समितीले आज झाँकी सहितको कलश यात्रा निकालेको छ । जितवाहन बाबा मेला समितीको आयोजनामा आज सयौँ व्रतालु र स्थानियहरुको सहभागितामा निकालेको कलश यात्रा जितवाहन बाबा मन्दिरबाट […]