अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई ज्ञापन

काठमाडौँ,  कात्तिक २४ गते  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उहाँलाई बधाई ज्ञापन गरेको हो । अमेरिकी पत्रिका ‘टाइम’को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा उहाँलाई समेटिएकामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँलाई बधाई ज्ञापन गर्नुभएको हो । उहाँ सो पार्टीको उपसभापति […]

छठ पर्व अवलोकन गर्न प्रधानमन्त्री शाह जनकपुरधाम आउने, तयारी तीव्र

यस वर्ष छठ पर्वको अवलोकनका लागि प्रधानमन्त्री बालेन्द्र शाह समेत जनकपुरधाम आउने तयारी भइरहेकाले गंगासागर छठ घाटलाई थप व्यवस्थित र शृंगार्ने तयारी भइरहेको छ। जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार प्रधानमन्त्री शाह जनकपुरधाम आउने तयारीमा रहेकाले गंगासागर छठ घाटको सरसफाइ, व्यवस्थापन र शृंगारलाई तीव्रता दिइएको छ। दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको […]

मुख्यमन्त्री शाहीका १०० दिन : पुराना योजनाको निरन्तरता नै उपलब्धि

उपलब्धि विवरणमा पाँचवटा विधेयक, विभिन्न नियमावली र कार्यविधि स्वीकृति, सडक तथा पुल निर्माण, कर्मचारी व्यवस्थापन, राष्ट्रिय खेलकुद तयारी, स्वास्थ्य सेवा विस्तार र विपद् व्यवस्थापन समेटिएका छन् । २१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीमा अघिल्लो सरकारले सुरु गरेका आयोजना, तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री […]

कसरी लिए इनम सापकोटाले राज्यसत्ताको परीक्षा ?

खासै चर्चामा नरहेका एक व्यक्तिको गिरफ्तारीले प्रधानमन्त्रीको सचिवालय, सुरक्षा निकायका उच्च अधिकारी र सर्वोच्च अदालतका न्यायाधीशसम्म जोडिएको सञ्जाल उजागर गरेको छ । सार्वजनिक संस्थाहरूलाई प्रभावित पार्ने प्रयासबारे प्रश्न उठिरहेका बेला महाभियोगको सम्भावनासँगै न्यायपालिका पनि कठघरामा परेको छ । औपचारिक पदमा नरहेका इनम सापकोटाको शक्तिशाली राजनीतिक, सुरक्षा र न्यायिक व्यक्तिहरूसँगको सम्पर्क खुलेपछि राज्यका प्रमुख संस्थाहरूको पहुँच, प्रभाव र […]

सभापति थापा पक्राउ गरिए कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री राणा

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजेको आरोप लगाउँदै त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । महामन्त्री उदयशमशेर राणाले सभापति गगनकुमार थापालाई बयानका आधारमा पक्राउ गर्ने सरकारको प्रयास प्रतिशोधपूर्ण भएको आरोप लगाउँदै कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्। उनले गैरकानुनी धरपकड, सुरक्षा निकायमाथिको राजनीतिक हस्तक्षेप […]

आईजीपी हटाएकोबारे रास्वपा प्रवक्ताले भने- पार्टीले सरकारलाई कुनै व्यक्ति राख वा हटाऊ भनेको छैन

सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले सरकारलाई कुनै व्यक्ति हटाउ वा राख भनेर कुनै निर्देशन दिएको बताएका छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइजीपी दानबहादुर कार्कीलाई पार्टीको निर्देशन अनुसार पनि जिम्मेवारी फेरिएको बताएका थिए । १८ कात्तिक, काठमाडौं । रास्वपाका प्रवक्ता जगदीश खरेलले पार्टीले सरकारलाई कुनै व्यक्तिलाई  पदमा राख वा हटाउ भनेर कुनै निर्देशन र […]

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले […]

रवि-बालेनको गठजोडबारे स्वर्णिम– जनतामा ‘इलेक्ट्रिक कम्बिनेसन’ पैदा

सानातिना गल्ती हुन्छन्, सच्याएर अघि बढ्छौं ‘जनता पुरानो व्यवस्थासँग रुष्ट थिए, तर भरपर्दो विकल्प थिएन। जब बालेन शाह र रवि लामिछानेको नेतृत्वमा रास्वपा अघि बढ्यो, जनताले त्यसलाई पत्याए,’ वाग्लेले भनेका छन् । ६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा युवा पुस्ताको असन्तुष्टि र जेनजी आन्दोलनलाई अराजकतामा जान नदिई लोकतान्त्रिक विधिबाटै व्यवस्थापन गरिएको बताएका […]

सर्वोच्चको व्याख्या- नोटबन्दीमा परेका पैसाले मुद्राको मान्यता पाउँदैनन्

भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो । ६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नोटबन्दीमा परेका नगदले कानुुनी मान्यता नपाउने भन्दै त्यस्तो नोट बरामद भएकै आधारमा कसुर स्थापित नहुने व्याख्या गरेको छ । भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342