इनरुवा। सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर […]
काठमाडौँ । दसैँमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भई नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युतको माग घटेको छ । तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरूमा सफा […]
विराटनगर । चाडपर्व नजिकिदै गर्दा सुनसरीको देवानगञ्ज गाउँपालिकाले बजार अनुगमन गरेको छ । स्थानिय बजारमा गुणीतरहीन तथा म्याद सकिएको समानहरु बिक्री वितरण र कालो बजारी भइरहेको गुनासो आएपछि गाउँपालिकाले स्थानिय बजारहरु अनुगमन गरेको छ । गाउँपालिकाले आज वडा नम्बर ६ र वडा ५ साहेबगञ्जको किराना पसल, होटलहरुमा अनुगमन गर्ने क्रममा भारतबाट ल्याउने कतिपय समानहरुको कहिले […]
विराटनगर । नेकपा (एमाले) त्याग गरेकी रिनाकुमारी साहको मेयर पद गुमेको छ। उनी २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन्। उनी एमाले छाडेर पति प्रभु साहको आम जनता पार्टी प्रवेश गरेको एमालेले बताएको छ। एमालेले दल त्यागको जानकारी निर्वाचन आयोगलाई गराएको थियो। राजनीतिक दल […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो सङ्गठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताउनुभयो । उहाँले कर्तव्य पालना […]
विराटनगर। बलात्कार आरोपमा पक्राउ परेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् । स्थानीय एक २५ वर्षीय युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा असोज ५ गते दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि धमलालाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमा रहेका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको […]
विराटनगर। आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा […]
विराटनगर । महिलाहरूको महान् जितिया पर्व सुरु भएको छ । बिहीबार तथा आज देखि सुरु भएको जितीया पर्वको अवसरमा सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं.६ मा रहेको जितवाहान बाबा मेला समितीले आज झाँकी सहितको कलश यात्रा निकालेको छ । जितवाहन बाबा मेला समितीको आयोजनामा आज सयौँ व्रतालु र स्थानियहरुको सहभागितामा निकालेको कलश यात्रा जितवाहन बाबा मन्दिरबाट […]
काठमाडौं । बझाङमा लगातार भूकम्पपछि एक जना व्यथा लागेकी गर्भवती महिलालाई बाहिर ल्याएर सुत्केरी गराइएको छ। व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पताल बाहिर ल्याएर सुत्केरी गराइएको हो। भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। बझाङका धेरै जसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ। २ […]
विराटनगर । इटहरी उपमहानगरपालिका वडा नं २ को कार्यालयमा तालाबन्दी गरिएको छ। अत्याधिक कर वृद्वि भएको भन्दै इटहरी वडा नं २ को कार्यालयमा स्थानीयबासीहरूले आज तालाबन्दी गरेका हुन्। दर्जन बढीको संख्यामा भेला भएका स्थानीयले कार्यालय खुल्नासाथ तालाबन्दी गरेको हो । आज पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा पालिकालाई सचेत गराएको स्थानीय […]