प्रदेश १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो । तर यता […]

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएको छ । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेको छ । झापा क्षेत्र नम्बर ५(९)१० बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन […]

निर्वाचनको समयमा देशभर ५३ राउन्ड हवाई फायर

काठमाडौं। निर्वाचनको समयमा देशभर ५३ राउन्ड हवाई फायर भएको छ । हवाई फायर भए पनि अहिलेसम्म कुनै ठाउँमा गोली चलेको छैन । पाँच जिल्लामा हवाई फायर भएको हो । रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा हवाई फायर भएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई […]

स्थानीय तह निर्वाचनको लागि सुरक्षा नीति तयार

विराटनगर । नेपाल प्रहरी प्रदेश नं.१ प्रदेश प्रहरी कार्यलय बिराटनगरले स्थानिय तह निवार्चन केन्द्रित सुरक्षा निति तय गरेको छ । बिराटनगर स्थित नं.१ प्रदेश प्रहरी कार्यलयका प्रमुख डिआइजी अरुण कुमार बिसीले प्रदेशको १४ वटा जिल्लालाई अति संवेदनशिल, संवेदनशिल, र सामान्य गरेर तिन तहमा वर्गिकरण गदै सुरक्षा नीति तयार गरिएको जानकारी दिए निवार्चको दौरानमा जनपद प्रहरी, […]

देवानगञ्ज गाउँपालिका वडा नं. ६ को प्रशासनिक भवनको उद्घाटन सम्पन्न

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ को प्रशासनिक भवनको शुक्रवार उद्घाटन भएको छ । एक कार्यक्रम आयोजना गरी उक्त भवनको उद्घाटन गरेको हो । प्रमुख अतिथी तथा प्रतिनिधी सभा सदस्य सीताराम मेहता, विशिष्ट अतिथी तथा प्रदेशसभा सदस्य राजिव कोईराला र विशिष्ट अतिथी तथा देवानगञ्ज गाउँपालिकाको अध्यक्ष लालीप्रसाद मेहताले संयुक्त रुपमा शुक्रवार वडा कार्यालय […]

प्रमुख प्रशासकीय अधिकृत मेहतालाई सम्मान सहित विदाई

सुनसरी । भोजपुरको रामप्रसादराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहतालाई आज ससम्मान विदाई गरेको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मेहताले गाउँपालिकाका अध्यक्ष लगायतको जननिर्वाचित पदाधिकारीहरु तथा दैनिक दश देखि बाह्र घण्टा खट्न पछि नपर्ने उर्जाशील सहयोगी हातहरू कर्मचारी टीम प्रति नमन् एवम हार्दिक आभार ब्यक्त गरेको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मेहताले छोटो […]

सुनसरी एमाले बैठक: अवैधानिक भन्दै द्वारिकलाल चौधरीले खोसे माइक, धरानबाट बिद्रोह !

सुनसरी । नेकपा एमाले सुनसरी जिल्ला कमिटीमा विवाद थप चुलिँदै गएको छ ।अधिवेशन अघि दुईवटै कमिटीलाई एकै ठाउँमा ल्याउन गरिएको पछिल्लो प्रयासले पनि विवाद समाधान गर्न सकेको छैन । जसको परिणाम स्वरूप आज इनरुवास्थित ओसाई पार्टी प्यालेसमा बसेको बैठकमा माइक खोसाखोस भएको छ । जेठ २ अघिको कमिटीका अध्यक्ष रमेश बस्नेत र केन्द्रीय नेतृत्वले चयन […]

जनताको पक्षमा काम नगरे मन्त्रीलाई कारबाही गर्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन् । बिहीबार नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने […]

मुख्यमन्त्री आचार्यका ६८ दिन : बजेट बाँडफाँटमै केन्द्रित

विराटनगर । मुख्यमन्त्री भीमप्रसाद आचार्यले ६८ दिने कार्यकालमा प्रदेशमा व्ययभार बढाउने तथा बजेट बाँडफाँट गरेर बिताएका छन् । प्रदेशको नामकरण मुख्यमन्त्री आचार्यको प्राथमिकतामा परेनन् । प्रदेशसभाको चौथो वर्ष बित्न लाग्दा पनि प्रदेशको नामकरण हुन नसक्दा प्रदेश सरकार र सांसद आलोचित भइरहेका छन् । एमाले विभाजन भएको भोलिपल्ट भदौ १० गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342