विराटनगर, ८ वैशाख । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का बालकृष्ण मेहता (७५) नयाँ घरदेखि पश्चिमतर्फ रहेको आफ्नो पुर्ख्यौली घरमा आँखा लगाइरहन्छन् । विशेषगरी बिहानको खानापछि उनी पुरानै घरनेर रहेको एउटा सानो घरबाहिरको कुर्सीमा बसेर पुर्ख्यौली घर र युवावस्थाको उमेर सम्झिँदै आनन्द लिन्छन् । पुरानो घर लगभग भत्किसकेको अवस्थामा छ । वरिपरि रुखहरूले घरेरिएको छ । त्यो […]