नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा शिशुहरूको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न अनुरोध गरेको छ। सोसाइटीले आपत्कालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रयोग सम्बन्धमा स्तनपान गराउनै नसकिने केही विशेष र संवेदनशील परिस्थितिहरूमा मात्र स्वास्थ्यकर्मीको सुझावमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु […]
१ असोज, काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्वीरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ […]
वीरगन्ज (पर्सा), साउन १० गते ।नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ । शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा […]
धनगढी, १० साउन : खोलामा नुहाउने क्रममा डुबेर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरका १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो १ बजेतिर दोदा खोलामा साथीहरूसँग नुहाउने क्रममा डुबेर घाइते भएका बालकको ज्यान गएको हो। उहाँ साथीहरू १२ वर्षीय हरि बोहरा, आठ वर्षीय सुजन मौनी र १३ वर्षीया […]
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ वर्षमा प्रवेश, रजत जयन्ती अवसरमा विविध कार्यक्रम विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ औं वर्षमा प्रवेश गरेको छ। वि.सं. २०५७ साल भाद्र ८ गते न्यूरो डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका रूपमा डा. विरेन्द्र कुमार विष्टको पहलमा स्थापना भएको यो स्वास्थ्य संस्था अहिले देशकै अग्रणी सुपरस्पेशियालिटी अस्पतालका रूपमा विकसित […]
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा विराटनगरमा विश्व एकता र बन्धुत्वका लागि बृहत् रक्तदान विराटनगर – ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा दादी प्रकाशमणिजीको पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल–भारतभर एकसाथ बृहत् रक्तदान अभियान हुने भएको छ। नेपालतर्फ यस अभियानको नेतृत्व विराटनगरस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले गर्नेछ। भदौ ६ देखि ९ गतेसम्म (अगस्ट २२–२५) सञ्चालन हुने कार्यक्रममा […]
विराटनगर । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरको प्राविधिक सहयोगमा आदर्श विद्यालय पूर्व विद्यार्थी संघले आयोजना गरेको खुला रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको संघको अध्यक्ष अन्जु पराजुलीले बताउनुभयो । विराटनगर–९ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा आदर्श विद्यालयका पूर्व शिक्षक जगदीश गौतम, पूर्व शिक्षक मदन सापकोटा तथा आदर्श मिलन केन्द्रका अध्यक्ष नारायण श्रेष्ठलगायतका अग्रज व्यक्तित्वले […]
विराटनगर । ११औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ को अवसरमा सुनसरीको बर्जु गाउँपालिका–४ नरहास्थित जनकल्याण योग साधना केन्द्रमा सात दिवसीय योग शिविर तथा वृक्षारोपण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको उद्घाटन कोशी प्रदेशसभा सदस्य तथा प्रमुख अतिथि सुनिता गुरुङले गर्नुभएको हो । उद्घाटनसँगै केन्द्र परिसरमा वृक्षारोपण पनि गरिएको थियो । उद्घाटन मन्तव्यमा गुरुङले भन्नुभयो, “योग स्वस्थ […]
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा हर्ड नेपालको आयोजनामा सञ्चालित “शिक्षा सहायता परियोजना” अन्तर्गत बालमैत्री तथा अपांगमैत्री पूर्वाधार र WASH (पानी, सरसफाइ तथा स्वच्छता) सुधार समेटिएको कार्यक्रमको समापन तथा औपचारिक हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बिहीबार परियोजनाले बर्जु गाउँपालिकाभित्रका १६ वटा प्रारम्भिक बाल विकास (ECCD) केन्द्रहरूमा खानेपानी, सरसफाइ तथा महिनावारी स्वच्छता व्यवस्थापन (MHM) पूर्वाधारको स्तरोन्नति […]