काठमाडौँ । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरअन्तर्गतका हलहरूमा नगर प्रहरी पठाएर आदिपुरूष प्रदर्शन रोक्ने तयारी गरेको छ । महानगरले नगर प्रहरी पठाएर चलचित्र प्रदर्शन रोक्ने तयारी गरेको हो । पहिला हलहरूलाई प्रदर्शन नगर्न अनुरोध गर्ने, नभए बन्द गराउने मेयरका स्वकीय सचिव भुपदेव शाहले बताउनुभयो । यो हाम्रो संस्कृतिमाथिको आक्रमण हो । प्रदर्शन रोक्न आग्रह गर्ने हो, […]
विराटनगर । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार गढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा साविक औराबनी गाविस हाल गढी २ लाई बाल विवाह मुक्त वडा घोषणा गरेको वडा अध्यक्ष प्रभाकर चौधरीले बताउनुभयो । प्लान इन्टरनेश्नल नेपाल र साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले […]
विराटनगर : फागु पुर्णिमा नजिकिदै जाँदा अहिले पुर्वी तराईका गाउँहरूमा होलीका गितहरू गुञ्जिन थालेका छन् । गाँउ टोलमा हुने सामान्य किर्तन होस वा अन्य कुनै सांस्कृतिक कार्यक्रम अहिले होलीका गितले स्थान पाउन थालेका छन । गाउँ घरमा डेक साउण्ड बक्स सुन्नेहरूले पनि होलीको गितलाई पहिलो रोज्ने गरेका छन् । यसका अतिरिक्त पुर्वी तराईमा रहेका बिभिन्न […]
विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ समितिको आयोजनामा हुने अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी,कोशी एक्स्पो २०२३ को तयारी पुरा गरेको छ। सोमबार प्रदर्शनी स्थलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। नेपाल उद्योग परिसंघ प्रदेश १ समितिको आयोजनामा हुने मेलाको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिदैं आयोजकले भव्य शुभारम्भ गर्दै […]
सुनसरी । सुनसरीर्को बर्जु गाउँपालिका–६ चिमडी बर्जु तालमा बर्जु महोत्सवको तयारी भएको छ । स्थानीयस्तरमा पर्यटक प्रवर्धन गर्ने र स्थानीय उत्पादनको पर्दशन तथा मनोरन्जनात्मक कार्यक्रम सहित बर्जु महोत्सवको तयारी भएको हो । बर्जु–६ चिमडीस्थित बर्जु तालको परिसरमा पुस २२ गतेदेखि सुरु हुने बर्जु महोत्सव माघ ३ गतेसम्म सञ्चालन हुने आयोजक बर्जु सामुदायिक विकास केन्द्रको श्रवन […]