विराटनगर । विराटनगर जुनियर जेसीजको आयोजनामा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित एभरेस्ट सेकेण्डरी स्कुलका विद्यार्थी एरिन जङ्ग थापा प्रथम भएका छन्। विद्यार्थीमा वक्तृत्वकला, नेतृत्व क्षमता तथा सिर्जनात्मक अभिव्यक्तिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगरका विभिन्न १५ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए। ‘सहभागी बनौँ, रूपान्तरण हुँदै अगाडि बढौँ, उत्कृष्टता हासिल गरौँ’ भन्ने विषयमा आयोजित प्रतियोगितामा […]
१३ असोज, काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जेनजीबाट नभइ कुनै अपरिचित समूहबाट थ्रेट आएको स्पष्टीकरण दिएको छ । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताएका हुन् । उनका अनुसार, पूर्व प्रधानन्यायाधीश जबरालाई कुनै अपरिचित समूहबाट फोनमा टेक्समार्फत थ्रेट आएको थियो । उक्त थ्रेट आएपछि सरकारले उनलाई सुरक्षित ठाउँमा […]
१३ असोज, काठमाडौं । सरकारले प्रशासन र प्राविधिक तर्फका दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठककले सहसचिवहरू आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, नेपाल प्रशासन सेवा, समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा भएकी कर्णलाई […]
भारतमा एक दुर्लभ र असामान्य चिकित्सकीय घटना सार्वजनिक भएको छ । अस्पतालमा जाँचका लागि पुगेका २६ वर्षीय पुरुषको पेटभित्र पाठेघर र डिम्बबाहिनी नली फेला परेको हो । साथै उनका अण्डकोषहरू असमान्य अवस्थामा रहेको भेटियो । बिहे गरेको लामो समयसम्म पनि बच्चा नभएछि ती पुरुष स्वास्थ्य जाँचका लागि श्रीमतीलाई लिएर दिल्लीको राजौरी गार्डेनस्थित ‘आरजी अस्पताल’ पुगेका […]
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरेमा फुटबलको माहोल तात्ने भएको छ। राष्ट्रियस्तरका चर्चित खेलाडी, ए डिभिजन क्लब र भारतको टोलीको जमघटसँगै असोज १७ गतेदेखि पथरी रंगशालामा तेस्रो पथरीशनिश्चरे गोल्डकप–२०८३ सुरु हुँदैछ। पथरी–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा सलहेस फुटबल क्लब, न्युरोड फुटबल टिम, नेपाल पुलिस क्लब, भारत पश्चिम बंगालको युकेएफसी, झापा–११, रेड हर्ष इलाम, पथरी–११ र […]
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय सभापति पदका उम्मेदवार चुमनारायण तवदारले आफू कुनै गुटको सभापति नभई सबैको साझा सभापति बन्ने प्रतिबद्धता जनाएका छन्। क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गर्दै तवदारले आफ्नो उम्मेदवारी पद वा प्रतिष्ठाका लागि मात्र नभई पार्टी संगठनलाई बलियो बनाउने, आन्तरिक एकता सुदृढ गर्ने र कांग्रेसलाई जनतासँग अझ नजिक […]
ताप्लेजुङ — दोभान बजारमा बिहीबार भएको आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट ८ घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने २ घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट घरधनी ८ परिवार र कोठा भाडामा बस्ने ७ गरी १५ परिवार विस्थापित भएका छन् । आगलागीबाट घरसहित किराना पसल, भाँडावर्तन, लत्ता […]
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् । प्रभावितमध्ये चार जना सुत्केरी महिला रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार, घरमा पानी पसेपछि सुत्केरीसहित प्रभावित परिवार अग्लो कोशी बाँधमा बसेका छन् । उनका अनुसार वडा नं. ४ को टिकुलिया खंग […]
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ५(ख) को प्रदेश सभापति पदमा कांग्रेसका पुराना तथा अनुभवी कार्यकर्ता उद्धव कोइरालाले उम्मेदवारी दिएका छन्। लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा निरन्तर सक्रिय रहँदै आएका कोइरालाले आफ्नो राजनीतिक यात्रा संघर्ष, त्याग र संगठनप्रतिको प्रतिबद्धतामा आधारित रहेको बताउँदै कार्यकर्ताको विश्वाससहित चुनावी मैदानमा उत्रिएका हुन्। उपलब्ध विवरणअनुसार कोइराला २०४४ […]
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ। नाट्टाले ४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो। नाट्टाका महासचिव राजकुमार देवकोटाले नेपालको पर्यटन क्षेत्र पूर्ण रुपमा सुरक्षित, सञ्चालनयोग्य र विश्वभरका पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको […]