काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल […]
काठमाडौं । विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छाडेका छन् । सुरुवाती रिपोर्टसबाट घानी ताजकिस्तान गएको पत्ता लागेको थियो । यद्यपि अलजजिराले भने राष्ट्रपति घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको जनाएको छ । अलजजिराले राष्ट्रपतिको […]
काठमाडौँ । तालिवान लडाकुले अफगानिस्तानको सत्ता हातमा लिएसँगै अमेरिका, बेलायतलगायत मुलुकले काबुलस्थित आफ्ना दूतावासमा कार्यरत नेपाली कामदारको उद्धार थालेका छन् । उद्धार गर्नुअघि नेपालीको पीसीआर परीक्षण पनि गर्न थालिएको छ । सबैभन्दा बढी नेपाली सुरक्षा गार्ड सप्लाई गर्ने गार्डा वर्ल्ड सुरक्षा कम्पनीले स्वदेश फर्कने सूचीमा राखिएका नेपालीलाई आइतबार दिनभरि पीसीआर परीक्षण गराएको थियो । उद्धार गरिएका नेपालीलाई दुबई, […]
काठमाडौँ । आज कान्तिपुर इकोनमिक समिट २०२१ लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । उनले भन्यो, सरकारले कोभिड–१९ विरुद्धको तत्कालिक, मध्यमकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिनुभयो । एकातिर खोप व्यवस्थापनका लागि […]
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) विरुद्धको को खोप लगाउनका लागि खोप केन्द्रमा आउन नसक्ने वृद्धवृद्धा र अशक्त नागरिकलाई उनीहरूको घरमै गएर खोप लगाउन सरकारलाई सर्वोच्चले आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीले दायर गरेको रिट निवेदनमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो । लोककल्याणकारी राज्यको हैसियतले सरकारले संविधानको […]
काठमाडौं । घरको मूल ढोकामा आज नागको चित्र टाँसेर पूजा गर्ने प्रचलन छ । त्यसरी नै प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागको पूजा […]
सुनसरी । कोशी गाउँपालिका वडा नं. ४ खत्वे टोल का ५५ वर्षीय रामे खङ्ग खत्वेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहीबार बिहान साढे ५ बजे खेततर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जङ्गली हात्तीले घर नजिकै रहेको बिपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको हो । […]
सुुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीको सुविधा सम्पन्न नयाँ भवनको उद्घाटन गरेको छ । बिहिवार जिल्ला प्रहरी कार्यालय सुनसरीको नव निर्मित कार्यालय भवनको समुदघाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले गरिएको छ । कोभिड – १९ का कारण स्वास्थ मापदण्ड अपनाउदै कार्यक्रम आयोजना गरि नवनिर्मित भवनको समुदघाटन गरिएको छ । नेपाल सरकारको नौ करोड […]
विराटनगर । विराटनगरसँग जोडिएको मुख्य अन्तर्राष्ट्रिय नाका ‘रानी नाका’ आवतजावतका लागि खुल्ला भएको छ । भारतसँग सीमा जोडिएको मोरङका सहायक नाकाबाट हुने आउजाउलाई कडाई गरेर विराटनगर रानी नाका खुल्ला गरिएको हो । मुख्य नाकामा कडाई गर्दा सहायक नाकाबाट अवैध कारोबारदेखि लुकिछिपी आउजाउ बढेको भन्दै स्थानीय प्रशासनले औपचारिक रुपमै रानी नाकामा बुधवारदेखि आउजाउमा खुल्ला गरेको हो […]
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताउनुभएको छ । मन्त्रालयमा बुधवारको आयोजित पत्रकार सम्मेलनमा उहाँले कृषि उत्पादनलाई बढाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन खेतियोग्य जमिनमा सिँचाइका लागि विद्युतीकरण अगाडि बढाउने तथा कृषि उत्पादन वृद्धि गर्दै कृषिजन्य वस्तुको आयात घटाउन किसानलाई सिँचाइमा प्रयोग हुने विद्युत्मा अधिकतम सहुलियत प्रदानगर्ने कार्यक्रम रहेको […]