काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती खडा भइरहेको बताएका छन्। अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यका निकाय र कानुनको अवज्ञा गर्ने प्रवृत्तिले मुलुकलाई पछाडि धकेलिरहेको बताए। उनले मानव अधिकार उल्लङ्घन, हिंसा र अराजक गतिविधिलाई कुनै पनि बहानामा स्वीकार गर्न […]
लोकसागर साम्बा दोस्रो पटक पथरीशनिश्चरे नगर च्याम्पियन, महिलातर्फ सेम्रिल राई विजेता पथरी शनिश्चरे, कार्तिक ३०। मोरङको पथरीशनिश्चरेमा आयोजित ‘सुशिला कन्दङ्वा स्मृति तेस्रो पथरीशनिश्चरे रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८३’ मा लोकसागर साम्बा दोस्रो पटक नगर च्याम्पियन बनेका छन्। महिलातर्फ सेम्रिल राई च्याम्पियन बनेकी छन्। बुद्धिचाल सङ्घ पथरीशनिश्चरे नगर समितिको आयोजनामा पथरीस्थित एभरेष्ट बोर्डिङ स्कुलमा सम्पन्न प्रतियोगितामा साम्बाले उत्कृष्ट […]
छठी माताको आराधनासँगै सामाजिक सेवाको सन्देश, ९० जना व्रतालु महिलालाई साडी वितरण मोरङ । सूर्य उपासनाको महापर्व छठको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई आत्मसात् गर्दै मोरङको कटहरी गाउँपालिका–१, जमटोकीमा ९० जना विपन्न व्रतालु महिलालाई साडी वितरण गरिएको छ। छठ पर्वको अवसर पारेर श्री हरि सत्संग समिति नेपालले आयोजना गरेको कार्यक्रममा आर्थिक रूपमा विपन्न तथा असहाय […]
छठको रौनकले तराई–मधेसमा बढायो चहलपहल, बजारमा किनमेलको भीडदेखि घरघरमा प्रसाद बनाउने चटारो विराटनगर । दसैँ, तिहार र दीपावलीको रौनक सेलाउन नपाउँदै तराई–मधेसमा आस्था, निष्ठा र पवित्रताको महापर्व छठको उत्साह छाएको छ। छठको पहिलो दिन शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न भएसँगै विराटनगरसहित तराई–मधेसका गाउँबस्ती, सहर र बजारमा पर्वको चहलपहल बढेको छ। छठ पर्वलाई लक्षित गर्दै बजारमा पूजासामग्री […]
पर्साको वीरगञ्ज कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले फरार भएको करिब पाँच घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४, सतवरिया निवासी ३० वर्षीय सुनिल साह तुरहा कारागारबाट फरार भएका थिए। प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल […]
एउटै बस्ती र टोलका नागरिकमाथि परेको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न नसकिने रास्वपा सभापति लामिछानेले उल्लेख गरेका छन् । काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनाका घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सामाजिक […]
काठमाडौं, कात्तिक २५ गते । आज दिउँसो काठमाडौं उपत्यका लगाषत विभिन्न जिल्लामा असिना पानीसहित वर्षा भएको छ । आज हल्का वर्षाको पूर्वानुमान गरिए पनि असिना पानीसहितको वर्षा हुँदा भाइटीकाको दिन जनजीवन प्रभावित बनेको छ । हिमाली भेगमा कतै भारी र कतै मध्यम हिमपात हुँदा त्यहाँ पनि जनजीवन प्रभावित बन्न पुगेको छ । दिउँसो करिब साढे […]
काठमाडौँ, कात्तिक २४ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उहाँलाई बधाई ज्ञापन गरेको हो । अमेरिकी पत्रिका ‘टाइम’को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा उहाँलाई समेटिएकामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँलाई बधाई ज्ञापन गर्नुभएको हो । उहाँ सो पार्टीको उपसभापति […]
यस वर्ष छठ पर्वको अवलोकनका लागि प्रधानमन्त्री बालेन्द्र शाह समेत जनकपुरधाम आउने तयारी भइरहेकाले गंगासागर छठ घाटलाई थप व्यवस्थित र शृंगार्ने तयारी भइरहेको छ। जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार प्रधानमन्त्री शाह जनकपुरधाम आउने तयारीमा रहेकाले गंगासागर छठ घाटको सरसफाइ, व्यवस्थापन र शृंगारलाई तीव्रता दिइएको छ। दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको […]
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका छन्। सरकारविरुद्ध बोल्ने र लेख्नेहरूको आवाज दबाउन राज्य संयन्त्र परिचालन गरिएको आरोप लगाउँदै उनी आइतबार दिउँसो ब्युरो पुगेका हुन्। पार्टी सभापतिविरुद्ध प्रायोजित दुष्प्रचार गर्नेहरूबारे समाचार र टिप्पणी गरेपछि आफूलाई लक्षित गरी उजुरी हालिएको र चाडबाडका बेला समेत प्रहरीले तारन्तार ताकेता गरेको शिवाकोटीले बताएका […]