विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालले पहिलो पटक न्यूरो सर्जरी सेवा सुरु गर्दै यस क्षेत्रमा चिकित्सा सेवाको नयाँ युगको आरम्भ गरेको छ। यसै क्रममा अस्पतालले नयाँ न्यूरोसर्जन डा. सुनिलकुमार दासलाई आफ्नो टिममा स्वागत गरेको छ। मधेश प्रदेशको राजधानी जनकपुरमा जन्मिएका डा. दास उच्च शैक्षिक योग्यता र अनुभवले भरिपूर्ण छन्। उनले भारतको प्रतिष्ठित अखिल भारतीय आयुर्विज्ञान संस्थान […]
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवाका लागि थप तीन वर्षका लागि सम्झौता गरेको छ । आज न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको छ । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर […]
विराटनगर । मोरङ जिल्लाको ग्रामथान गाउँपालिकाका नव निर्वाचित अध्यक्ष नमोनारायण माझीले पदभार ग्रहण गरेपछि पालिकाका सम्पूर्ण नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्। बुधबार गाउँपालिकाको प्राङ्गणमा आयोजित शपथग्रहण कार्यक्रम पछि पदभार ग्रहण गर्दै अध्यक्ष माझीले आकस्मिक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स सेवा पूर्ण रूपमा निःशुल्क बनाउने निर्णय गरेको बताउनुभयो । पालिकाका प्रमुख […]
विराटनगर । देवानगञ्जमा र्याली तथा अपाङ्गता भएका ब्यक्तिलाई सम्मान कार्यक्रम गरिएको छ । मंगलबार देवानगञ्ज गाउँपालिकाको सहयोग र अपाङ्गता समावेशी संस्थाको आयोजनामा ३३ अौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर भव्य रुपमा उक्त कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष डुमरलाल मेहताले बताउनुभयो । “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार” मुल नाराका […]
विराटनगर । विराटनगरस्थित आर्या न्यूरो हस्पिटलका प्रबन्धक निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर पंकजराज नेपालको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ नामक पुस्तक बिमोचन भएको छ । सुनसरीको इटहरीस्थित सोल्टी होटलमा शुक्रबार नेपाल न्यूरो सर्जन समाज (नेसन) को ११ औं राष्ट्रिय सम्मेलनमा डाक्टर नेपालको उक्त पुस्तक बिमोचन भएको हो । पुस्तकको बिमोचन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत […]
विराटनगर । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले कोशी प्रदेशका उत्कृष्ट अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रदेश स्तरिय एकिकृत बार्षिक समीक्षा गोष्ठिका अवसरमा अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरुलाई सम्मान गरेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेको विभिन्न मापदण्डका आधारमा जिल्ला अस्पताल भोजपुर प्रथम भएको छ । […]
विराटनगर । अपाङ्गता रोकथाम गर्नका लागि महत्त्वपूर्ण भुमिका खेलेका करुणा फाउन्डेसन नेपाललाई बुधबार देवानगञ्ज गाउँपालिकाले एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । सुनसरीको देवाजगञ्ज गाउँपालिकाको सभा हल उक्त कार्यक्रम गरेको हो । करुणा फाउन्डेसन नेपालले अपाङ्गता हुन नदिनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापन कार्यक्रम ल्याई गाउँपालिका र कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय सँग […]
विराटनगर । सुनसरीको देवानगञ्जमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाको सहयोग र देवानगञ्ज गाउँपालिका र वडा नम्बर ६ को संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरमा ५ सय भन्दा बढी बिरामीहरुले सेवा लिएको कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाले जनाएको छ । शिविरमा बरिष्ट मुख तथा […]
विराटनगर । विराटनगर ११ स्थित जनपथ टोलमा निर्मित गोल्डेन अस्पतालको नयाँ भवन उद्घाटन भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भवनको उद्घाटन गरिएको हो । विराटनगरको हस्पिटल चोकबाट संचालन हुँदै आएको गोल्डेनले अब भने आफ्नै भवनबाट सेवा दिने भएको हो । करिब ४८ करोड लागतमा सुबिधासम्पन्न भवन निर्माण गरेको अस्पतालले केही समय […]