विराटरनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई जग्गा किन्न लिएको ९० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ । भ्रष्टाचार निवारण ऐन–२०५९ अनुसार ’सार्वजनिक पद धारण गरेका व्यक्तिले पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सम्बन्धित अधिकारीसमक्ष बुझाउनुपर्नेछ प्रावधान अनुसार उनले जग्गा किन्न लिएको […]
विराटनगर । जनप्रतिनिधिको अनावश्यक हस्तक्षेपका कारण विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नमा सकस परेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ मा रहेको कृष्णा माध्यमिक विद्यालयमा अध्यक्ष चयन गर्नमा सकस परेको हो । योग्यता नपुगेका व्यक्तीलाई र हाम्रै ब्यक्ति तथा हाम्रै कार्यकर्तालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन दबाब दिएका कारणले अहिलेसम्म विद्यालय व्यवस्थापन समिति […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौँमा पूर्व मन्त्री स्व. नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उहाँले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनु भएको हो । उहाँले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र […]
काठमाडौं । गत मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा नियमित समीक्षा बैठक थियो । बैठकमा उपस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरी पुष्करले संघीय निजामती विधेयक तयारी अवस्थामा रहेको तर केही विवादित विषयमा राजनीतिक सहमती कायम हुन नसकेकाले विधेयक अघि बढ्न नसकेको जानकारी गराए । पुस्करले संकेत गरेझै दलहरुविच सहमती कायम हुन नसकेको एउटा […]
विराटनगर । नेपाली काग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिने औपचारिक सहमति आठ दलिय गठबन्धनमा नभएको बताएका छन् । उनले ८ दलको बीचमा जसपालाई उपराष्ट्रपति दिने विषय प्रवेश नगरेको बताए ।उनले भने –‘ अहिले उपराष्ट्रपतिको विषयमा गठबन्धनमा प्रवेश गरिसकेका छैन ,। त्यसैले बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’ उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी र […]
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ को समिति पुनर्गठन भएको छ । काठमाण्डौमा सम्पन्न पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा पुनर्गठन गर्दे १सय २८ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दिपेश राई छन् । त्यस्तै मुख्यसचिवमा घनश्याम कटुवाल […]
विराटनगर । हरिनगर गाउँपालिकाले आज एक भब्य कार्यक्रमका वीच आफ्नाे प्रशासनिक भवनको शिलन्यास गरेका छन । । सुनसरी क्षेत्र नं.४ का संघिय साँसद तथा निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले सो भवनको शिलन्यास गरेकाे हाे । ३० महिना भित्र काम सम्पन्न हुनेगरी ड्रागन रविन एण्ड श्रेया जेभीले ८ करोड १९ लाख […]
काठमाडौं । सर्वोच्च परिसरमा रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने पाँच जना पक्राउ परेका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धि मुद्दाको फैसला सुनाउँदै उनको सांसद पद नरहने भएपछि लामिछानेको पक्षमा नाराबाजी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। लामिछानेका समर्थकले उनको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गर्न थालेपछि प्रदर्शनकारी पक्राउ परेका हुन्।
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै उत्प्रेषणको आदेशबाट बदर हुने ठहर गरेको छ । सर्वोच्चको आज शुक्रबार भएको उत्प्रेषण आदेशअनुसार उहाँको नागरिकता अवैध रहेको ठहर गरेको छ । यो आदेशसँगै उहाँको सांसद पद जाने भएपछि राजनीतिक रुपमा पनि तरंग आएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका […]